Comments Add Comment

कमेडी

List Grid
मस्ती टकः मैले त सबैलाई हसाँए, तर म रुँदा हसाँउने कोहि भएनः जीतु नेपाल(भिडियो कुराकानी)

हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा ‘मुन्द्रे’को क्यारेक्टर गरेपछि कलाकार जीतु नेपालको कमेडी करिअरले उचाई लियो । यो सिरियलमा अभिनय र निर्देशन दुबैको जिम्मा लिएपछि उनी रातारात स्टार भए । देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा जीतुको माग बढ्यो । उनै जीतु नेपालले निकै मस्तीको कुराकानी गरिने अनलाइनखबरसको ‘मस्ती टक’मा भने केहि भावनाको कुरा गरे । […]

कलर्सलाई चाहियो कपिलको ‘कमेडी नाइट्स’

हाँस्य कलाकार कपिल शर्मासँग लफडा परेपछि भारतको चर्चित च्यानल कलर्सले चर्चित शो ‘कमेडी नाइट्स लाइभ’ प्रशारण गरेको थियो । तर, अब कलर्स च्यानललाई फेरि कपिलकै साथ चाहिएको छ । कपिल अहिले सोनी च्यानलबाट ‘द कपिल शर्मा’ शो संचालन गरिरहेका छन् । यो शो सोनीको नम्बर १ शो बनिसकेको छ । शनिबार र आइतबार बेलुकी प्रशारण […]