Comments Add Comment

कम्पनी

List Grid
गोली–गाली : अपराधमा आधारित वेब सिरिजमा किन दर्शक झुम्मिए ?

इन्टरनेटमा स्ट्रिम हुने बेव सिरिजमा नियमानुसार सेन्सर बोर्डले आफ्नो कैची चलाउन सक्दैनन् । यसैले निर्देशक, निर्माता, पटकथा लेखकले आफ्नो कल्पनाको कुची अरु गहिराईमा लगेर मिर्जापुर, सक्रेट गेम्स, पाताल लोक जस्तो अपराधमा आधारित वेब सिरिज बनाए । आरिख यस किसिमको वेब सिरिजले दर्शकलाई किन लोभ्याउँछ ? भारतको अनलाइन डेटा सर्वे कम्पनीमा एक क्रोम डिएम स्टडीका अनुसार […]

सेयर लगानीकर्ताले गर्ने पाँच सामान्य गल्ती

२९ फागुन, काठमाडौं । सेयर बजारमा किन लगानी गरिन्छ ? यसको आधारभूत जवाफ हो, मुनाफा कमाउने । लगानी प्रतिफलकै लागि गरिने भए आफूले गरेको लगानीको सही ठाउँमा भएन भने डुब्छ । यस्तै सेयर बजार एउटा जोखिम भएको लगानी गर्ने ठाउँ हो । सबैले धेरै कमाउने उद्देश्यका साथ सेयर बजामार लगानी गर्छन् । कसैले धेरै कमाउँछन् […]

यी हुन् विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरु

फर्च्युन म्यागेजिनले हालै विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा धेरै प्रविधि कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी कम्पनी एप्पल पहिलो स्थानमा पर्न सफल भएको छ । विश्वका ३ हजार ८ सय भन्दा धेरै कर्पोरेट क्षेत्रका कार्यकारीहरु, निर्देशक तथा विश्लेषकहरुसँगको सर्वेक्षणबाट फर्च्युनले यस्तो सूची तयार पारेको हो । फर्च्युनको […]

ट्राफिक लाइटको ठेक्कामा एकमात्र कम्पनीको योग्यता पुग्ने गरी सर्त !

३ कात्तिक, काठमाडौँ । सडक विभागले काठमाडौं उपत्यकाका सडकमा इन्टिलिजेन्ट ट्राफिक सिग्नल (आईटीएस) जडानका लागि पुरानो डिजाइन पुनरावलोकन गर्ने कम्पनी छनोट गर्न २७ असोजमा आयशपत्र (ईओआई) आहृवान गरेको छ । काठमाडौं भ्याली इन्टिलिजेन्ट ट्राफिक सिग्नल प्र्रोजेक्टको नाममा सडक विभागले जारी गरेको आशय पत्र खास एउटा कम्पनीले मात्र सर्त पूरा गर्नेगरी सेटिङ गरिएको पाइएको छ । […]

संघीय ढाँचामा प्राधिकरण, विद्युत् वितरण गर्न प्रत्येक प्रदेशमा छुट्टै कम्पनी

३ असोज, काठमाडौं । अब प्रत्येक प्रदेशमा विद्युत् वितरण तथा ग्राहक सेवाका लागि छुट्टा–छुट्टै कम्पनी खुल्ने भएका छन् । नेपाल विद्युत् प्राधिरकणको शत प्रतिशत सेयर रहने गरी प्रत्येक प्रदेशमा वितरण कम्पनी खोल्न लागिएको हो । यसका लागि प्राधिकरणको सञ्चालक समिति बैठकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । यस वर्षभित्रै ती कम्पनी स्थापना गर्ने लक्ष्य लिइएको प्राधिरकणका […]

नेशनल माइक्रो फाइनान्सको ३५ प्रतिशत लाभांश

२९ भदौ, काठमाडौं । नेशनल माइक्रो फाइनान्सले ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो वर्ष फ्लप भए यी उदीयमान प्रविधि कम्पनीहरु

वाईफाई इन्टरनेटसँग जोड्न सकिने जुस–मेसिन बनाउने कम्पनी जुसेरोले हालै कम्पनी बन्द गर्ने घोषणा गरेको छ । ३ सय ९९ डलरमा अमेरिकामा उक्त मेसिन बेच्ने गरेको जुसेरोले जुस मेसिन उत्पादनका लागि १२ करोड डलर कोष संकलन गरेको थियो । कम्पनीका अनुसार उसले प्रभावकारी उत्पादन तथा वितरण प्रणाली विकाश गर्न नसकेका कारण कम्पनी बन्द गर्नुपर्ने अवस्थामा पुगेको […]