Comments Add Comment

काजोल

List Grid
जति उमेर बढ्छ, उति जवान !

प्रकृतिको नियम, जति उमेर बढ्दै जान्छ उत्तिनै जीवनको रंग उड्दै जान्छ । उमेरको एउटा चरण पछि मान्छे बुढ्यौलीतर्फ ढल्कन्छ । तर, सबैको हकमा यस्तो नहुने रहेछ । बलिउड सेलिब्रेटीलाई नै हेरौं न, जति जति उमेर बढ्दै जान्छ, उनिहरु उत्तिनै जवान देखिन्छ । जस्तो सलमान खान । उमेरको हिसाब किताब गर्ने हो भने उनी ५५ बर्ष […]

लण्डनमा साहरुख र काजोलको प्रतिमा राखिने

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ । भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो चलचित्रले राखेको छ । चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा चलचित्रका मुख्य कलाकार नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती राखिने भएको छ । यो प्रतिमाको अनावरण अर्को […]

छोरीको ट्रोल गर्नेमाथि भड्किइन् काजोल

नायिका काजोल अभिनित ‘तानाजी’ चलचित्रले बक्स अफिसमा २ सय ७५ करोड भन्दा बढी कमायो । उनै, काजोल अभिनित अर्को चलचित्र ‘देवी’ सार्वजनिक भैसकेको छ । यो चलचित्रले विशेषगरि, महिलाहरुको समस्यालाई उठान गरेको छ । चलचित्रले समाजमा महिलाहरुलाई समान व्यवहार गर्न प्रेरित गरेको छ । भारतीय मिडियासँग कुरा गर्दै काजोलले छोरी न्यासामाथि ट्रोल गर्नेहरुलाई कडा जवाफ […]

काजोललाई फ्यानको प्रश्न–‘अजयलाई नभेटेको भए साहरुखसँग बिहे गर्नुहुन्थ्यो ?’

बलिउड कलाकारहरु कहिलेकाही सामाजिक संजालबाटै फ्यानका प्रश्नको जवाफ दिन्छन् । हालै मात्र नायिका काजोलले फ्यानलाई कुनै पनि प्रश्न सोध्न आग्रह गरिन् । इन्स्टाग्राममा उनले फ्यानलाई यस्तो आग्रह गरेपछि उनलाई सयौ फ्यानले प्रश्न सोझाए । एक फ्यानले सोधे–‘के तपाइको जिन्दगीमा अजय देवगणसँग भेट नभएको भए साहरुख खानसँग बिहे गर्नुहुन्थ्यो ?’ यसमा काजोलको जवाफ थियो–‘साहरुख प्रपोज गर्ने […]

करणको खुलासा–‘काजोल अक्षयको दिवाना’

नायक अजय देवगण र नायिका काजोललाई बलिउडको सुन्दर जोडीका रुपमा लिइन्छ । उनीहरुको प्रेमको चर्चा पनि खुबै हुने गर्छ । उनीहरुलाई आदर्श जोडी मान्ने पनि धेरै छन् । उनीहरु हाल दुई सन्तानको आमा–बुबा बनिसकेका छन् । हालै एक अन्तरवार्तामा भने निर्माता करण जोहरले काजोल अजय देवगणको भन्दा पनि अक्षय कुमारको दिवाना भएको खुलासा गरेका छन् […]

आलिसान बंगला छाडेर किन भाडाको घरमा बस्दैछन् अजय र काजोल ?

बलिउड नायक अजय देवगण र नायिका काजोल धनाढ्य छन् । उनीहरुसँग करोडौको सम्पत्ती छ । घर पनि कुनै दरवार भन्दा कम छैन । उनीहरु आलिसान जीवन व्यतित गरिरहेका छन् । तर, अजय र काजोल अहिले आफ्नो दरवार जस्तो घर छोडेर भाडाको घरमा बस्दै आएका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरु लामो समयदेखि भाडाको घरमा बस्दै […]

काजोलको अजयलाई जवाफ–‘बुढेसकाल तिमीलाई लाग्यो होला, म त जवान नै छु’

नायक अजय देवगण र नायिका काजोलको बैबाहिक जीवन सुखद तरिकाले बितिरहेको छ । तर, यी दुई एक अर्कालाई मौका पाएको बेला ब्यङ्ग्य हान्न भने पछि पर्दैनन् । हालै मात्र यो जोडी ‘कफि विथ करण’ शोमा पुगेको छ । यो शोमा यी दुइले एक अर्कालाई आरोप समेत लगाएका छन् । कुराकानीको क्रममा अजयले भनेका छन्–‘मलाई तस्बिर […]

काजोलले विवाहको बारेमा खुलासा गरिन् अचम्मलाग्दो कुरा

‘कुछ कुछ होता है’ फिल्म निर्माण भएको २० बर्ष पुरा भएको छ । यस फिल्ममा काजोल, रानी मुखर्जी र शाहरुख खानको त्रिकोणात्मक प्रेमकथा छ । त्यसताकाको धेरैजसो फिल्ममा काजोल र शाहरुखले अनस्क्रिन जोडी बाँधे । उनीहरुको केमेस्ट्री दर्शकले औधी रुचाएपनि । वाहिरी हल्ला कतिसम्म थियो भने, काजोल र शाहरुखबीच अफेयर छ । तर, काजोलले अजय […]

अजय देवगणले काजोलको मोबाइल नम्बर सार्वजनिक गरेपछि

बलिउड सेलिब्रिटीहरुले आफ्नो मोबाइल नम्बर नजिकका साथीभाई र आफन्तलाई मात्र सेयर गर्छन् । फ्यानहरुले उनीहरुको नम्बर पाउन निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाटै सार्वजनिक गरिदिए । उनले लेखेका थिए, ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुस ।’ यसरी नम्बर सार्वजनिक भएपछि काजोलका फ्यानहरु […]

शाहरुखको शोमा आएर करणले काजोलसँग माफी मागे

कुनै समय करण जौहर र काजोलबिच उत्पात मित्रता थियो । तर, काजोलले अजय देवगणसँग बिहे गरेपछि उनीहरुको मित्रताको गाँठो फुस्कियो । यसबिचमा अजयसँग करणको झगडा पनि पर्‍यो । यसमा काजोलले आफ्नो श्रीमानलाई साथ दिइन् र करणसँग टाढिइन् । सम्वन्ध यतिसम्म बिगि्रयो कि करणले काजोलसम्म आफ्नो मित्रता भंग भएको सार्वजनिक घोषणा नै गर्न पुगे । आफ्नो […]

काजोलको पार्टीमा पुगे करण, बौरियो मित्रता

बलिउड निर्देशक करण जौहर र अभिनेत्री काजोलबिचको एक दशक लामो मित्रता गत वर्ष तोडिएको थियो । तर, अहिले उनीहरुको प्याचअप भएको छ । काजोलले आफ्नो ४३ औं जन्मदिनका अवसरमा दिएको पार्टीमा करणलाई निम्तो दिएकी थिइन् । करण सो निम्तो स्वीकार गरेर पार्टीमा उपस्थित भए । मिडियाका अनुसार उनीहरुले आपसी मनमुटाबलाई भुलेर एक अर्कालाई अंकमाल गरेका […]

४३ बर्षकी भइन् ‘दिलवाले गर्ल’ काजोल

काजोलको रुपरंग हेर्दा लाग्दैन, उनको उमेरले ४० बर्ष काटिसक्यो भनेर । यी ‘दिलवाले गर्ल’ अझैपनि उस्तै सुन्दर, कामुक एवं आकर्षक देखिन्छ । यद्यपी उनी बिवाहित हुन् । बिवाहित मात्र होइन, दुई सन्तानकी आमा हुन् । उनकी छोरी अहिले लाइमलाइटमा छिन् । भनिहालौ, ठ्याक्कै आज अर्थात अगस्ट ५ मा काजोलले ४३ औं जन्मदिन मनाइरहेकी छिन् । […]

बलिउडमा स्टार क्रेज कम भयोः काजोल

‘दिलवाले दुल्हनिया ले जायंगे’ बाजीगर, कुछ कुछ होता है’ जस्ता चर्चित बलिउड चलचित्रमा काम गरेकी छिन् काजोलले । उनले बच्चाकै लागि भनेर फिल्मी करिअरको बलिदान नदिएको बताइन् । ९० को दशकमा काजोल अत्याधिक चर्चित थिइन् , जब अजय देबगणसँग विवाह गरिन् त्यसपछि उनले छानेर मात्रै चलचित्र खेल्न थालिन् । साथै उनले बच्चाको लागि कुनै त्याग […]

श्रद्धाका कारण साहरुख र काजोलको फिल्मको शो रद्द

नयाँ चलचित्र रिलिज हुन लागेको वा कुनै नायक नायिकाले नयाँ चलचित्रमा काम गरेको समाचार पत्रिका, टेलिभिजन र अनलाइनहरुमा सार्वजनिक हुने गर्छ । तर, २२ वर्षमा पहिलो पटक कुनै चलचित्रको एक शो रद्द भएको समाचार बिरलै आउँछ । यस्तै भएको छ मुम्बईको ‘मराठा मन्दिर’ सिनेमा घरमा । जहाँ २२ वर्षदेखि साहरुख खान र काजोल अभिनित चलचित्र […]

बीफ पार्टीका विषयमा काजोलको स्पष्टिकरण, त्यो भैसींको मासु थियो

कहिले कहीं आफ्नो व्यक्तिगत कुरामा पनि स्पष्टिकरण नदिई धर पाउँदैनन्, सेलिब्रेटीले । जस्तो कि, काजोल देवगण । उनले आफ्नो साथीको रेष्टुरेन्टमा बीफको स्वाद लिएकी थिइन् । जसै यो भिडियो बाहिर आयो, रातारात भाइरल भयो । आखिरमा काजोलले भन्नैपर्‍यो, ‘त्यो डिश गाईको मासु होइन, भैंसीको मासु थियो । म यो स्पष्टिकरण यसकारण दिदैछु कि यो संवेदनसिल […]

काजोलको नाम सुन्नासाथ बुरुक्क उफ्रे करण जौहर

एक समय काजोल बिना फिल्म बनाउने कल्पनासम्म गर्दैनथे करण जौहर । उनी काजोललाई आफ्नो लागि लक्की मान्थे । काजोलले पनि करणसँगको मित्रतामा न्याय गर्न उनका सबै फिल्ममा सानो वा ठूलो भूमिकामा आफूलाई उपस्थित गराइन् । तर अहिले समय बदिलिइसकेको छ । करण र काजोल एक-अर्काबाट टाढिएका मात्र छैनन् उनीहरु एक-अर्काको अनुहार हेर्न समेत चाहँदैनन् । […]

साहरुख र दीपिका फेरि एकसाथ देखिने

बलिउडमा नायक साहरुख खान र नायिका काजोलको जोडी सबैभन्दा सफल मानिन्छ । तर, साहरुखको जोडी पछिल्ला केहि बर्षयता नायिका दीपिका पादुकोणसँग पनि सफल मानिएको छ । ‘ओम शान्ती ओम, चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’ जस्ता चलचित्रमा साहरुख र दीपिका एकसाथ देखिए । यी तिनै चलचित्रले बक्स अफिसमा धमाल मच्चाए । त्यसपछि, साहरुख र दीपिकाका […]

करणको खुलासा-‘अजयले फोन गरेर थर्काएका थिए’

निर्देशक करण जोहर र निर्माता, नायक तथा निर्देशक अजय देवगणविच बोलचाल त बन्द भैसकेको छ । तर, यी दुइविचको लफडाको विभिन्न घटनाहरु सार्वजनिक भैरहेका छन् । चलचित्र ‘शिवाय र ए दिल हे मुश्किल’ एकसाथ रिलिज भएपछि करण र अजयविच लफडा सुरु भएको थियो । यो लफडाले करण र नायिका काजोलविचको सम्बन्ध पनि टुटाइदियो । उनै, […]

करणले भने-‘काजोल मेरो जीवनमा अब कहिल्यै आउन सक्दिनन्’

निर्माता/निर्देशक करण जोहरको बायोग्राफी ‘द अन स्विटेबल ब्वाई’ अहिले चर्चाको विषय बनेको छ । उनले बायोग्राफीमा काजोल र आफ्नो सम्बन्ध टुट्नुको कारणवारे मुख खोलेका छन् । काजोलसँग सम्बन्ध टुट्नुको कारण अजय देबगणलाई उनले दोष दिएका छन् । करणले लेखेका छन्-‘उ अब कहिल्यै मेरो जीबनमा आउन सक्ने छैन । मलाई लाग्दैन उ फेरि आउन चाहन्छे । […]

कलाकारले बोल्न छाडेपछि तनावमा करण

चर्चित टक शो ‘कफी विथ करण’ले १०० भाग पूरा गरेको छ । तर, यसका संचालक करण जोहर भने निकै चिन्तित छन् । उनलाई लाग्न थालेको छ कि उनको शोमा आउने कलाकारहरु पहिला खुलेर कुरा गर्थे तर, अहिले गम्भिर हुन थालेका छन् । आफ्नो शोमा बोलेकै कारण केहि कलाकार विवादमा समेत परेकाले यस्तो गर्न थालेको उनको […]

काजोल बन्ने भइन् ‘सिंगल मदर’

वास्तविक जीवनमा दुई बच्चाकी आमा अभिनेत्री काजोल आफ्नो आगामी फिल्ममा सन्तानलाई एक्लै हुर्काउने एकल महिलाको भूमिकामा अभिनय गर्दैछिन् । अर्को वर्षबाट सुटिङ सुरु हुने यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छिन् । निर्देशक आनन्द गान्धीले आफ्नै एक नाटकलाई फिल्मको रुपमा ढाल्न लागिपरेका छन् जसमा काजोलको प्रमुख भूमिका रहने छ । ‘शिप अफ थिसस’ नाम राखिएको […]