Comments Add Comment

कालो ढुसी

List Grid
‘कालो ढुसी’को संक्रमणबाट भारतमा ४३ सयभन्दा धेरैको मृत्यु

६ साउन, काठमाडौं । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाका अनुसार अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३७४ संक्रमित फेला परेका छन् । उनीहरुमध्ये करिब आधा […]

भारतमा २८ हजारभन्दा बढीमा ‘कालो ढुसी’को संक्रमण

२५ जेठ, काठमाडौं । कोभिड–१९ को दोस्रो लहर विस्तारै कम हुँदै गइरहेको भारतमा ‘कालो ढुसी’ को संक्रमणमा उल्लेख्य वृद्धि भएको छ । म्युकर्माइकोसिस नामक यो रोगको मृत्युदर पनि उच्च छ । सोमबार भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारतमा ढुसीको संक्रमण भएका २८ हजारभन्दा धेरै बिरामी देखिएका छन् । ‘भारतका २८ राज्यमा अहिलेसम्म म्युकर्माइकोसिसका २८ हजार २५२  […]

कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

२४ जेठ, काठमाडौं । पछिल्लो समय प्राणघातक बन्दै गएको ‘कालो ढुसी’को संक्रमण तुलनात्मक रुपमा धेरै देखिएको छ । नेपालमा पनि कालो ढुसीको संक्रमणबाट जेठ २० गते एकजनाको मृत्यु भइसकेको छ भने कम्तीमा १२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । छिमेकी मुलुक भारतमा कालो ढुसीबाट संक्रमित हुनेको संख्या करिब १२ हजार पुगेको छ । यसबाट […]

कालो ढुसीले लिन थाल्यो ज्यान, उपचारका लागि छैन औषधि

२० जेठ, काठमाडौं । कोरोना महामारीबाट ठूलो मानवीय क्षति भइरहेको बेला कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको म्युकर माइकोसिस अर्थात कालो ढुसीको संक्रमणबाट मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमण तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर परीक्षण […]

कालो ढुसी संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु

२० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर […]

कालो ढुसीको संक्रमण : जान्नै पर्ने कुरा

१८ जेठ, काठमाडौं । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा […]

कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित

१७ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । […]

कोरोनालाई जितेकाहरुमा ‘ब्ल्याक फङ्गस’को संक्रमण पुष्टि

१४ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो । फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) […]

भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’ का नौ हजार संक्रमित

९ जेठ, काठमाडौं । भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’बाट संक्रमित भएका करिब ९ हजार मानिसहरु भेटिएका छन् । सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमणलाई म्यूकर माइकोसिस भनिन्छ । निकै जोखिमपूर्ण मानिएको यो संक्रमणबाट हुने मृत्युदर ५० प्रतिशत छ । केही मानिसहरुलाई मात्र आँखा हटाएर बचाइएको छ । यद्यपि पछिल्लो केही महिनायता भारतमा म्यूकर माइकोसिसका धेरैजसो […]