Comments Add Comment

कैदी बन्दी

List Grid
पोर्ट आर्थर : बेलायती बन्दीहरुलाई पाल्ने स्थलबारे एक चर्चा

तास्मानिया । करिब एक साताको छुट्टी थियो । यही समयको सदुपयोग गर्ने सोच आयो । अचानक साथीहरुसँग तास्मानियाको पोर्ट आर्थर घुम्न जाने सोच बन्यो । ३ मार्चमा हामीले सबैजनाको समय मिलाएर अष्ट्रेलियाको उत्तर तास्मानियास्थित लन्चेस्टनबाट दिउँसोको करिब ३ बजेतिर पोर्ट आर्थरतिर हुँइकियौं । साथीहरुले उक्त ठाउँको पर्यटकीय आकर्षणहरुमध्येको एक क्रुज चढ्ने र समयमै फर्कने हिसाबले […]

कारागारबाट फरार कैदी ९ महिनापछि पक्राउ

१८ साउन, हेटौंडा । भीमफेदी कारागारबाट फरार कैदीलाई मकवानपुर प्रहरीले ९ महिनापछि पक्राउ गरेको छ । कारागारबाट ०७६ कात्तिक ३० गते फरार भएका कैदीलाई प्रहरीले पूर्वी नवलपरासीको रजहर पुल नजिकैबाट पक्राउ गरेको हो । ०७१ सालमा चितवनका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जन्मकैद सजाय तोकिएका सुनसरीका कुलदीपराज धामीलाई पक्राउ गरेको हो । कञ्चनपुरबाट […]

ताप्लेजुङका कैदी बन्दीलाई उपचार खर्च अभाव

५ असार, ताप्लेजुङ । कारागार व्यवस्थापन बिभागले मागे जति रकम नपठाउँदा जिल्ला कारागार ताप्लेजुङका कैदी बन्दीको उपचार गर्न समस्या भएको छ । कारागार व्यवस्थापन बिभागले पठाउने रकम अघिल्लो बर्षको ऋण तिर्नमै ठिक्क भएपछि कैदी बन्दीको उपचार अहिले ‘उधारो’मा चलाउनुपर्ने अवस्था रहेको जिल्ला कारागार व्यवस्थापन शाखा ताप्लेजुङका स्वास्थ्य सहायक ध्वनिराम सिंहले बताए । उनका अनुसार केन्द्रबाट […]