Comments Add Comment

कोरोना

List Grid
कोरोनाजस्तै मौसमी इन्फ्लुएन्जा !

११ फागुन, काठमाडौं । माघ अन्तिम साता सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्यो, ‘गाउँपालिका–३ को गुम्बावस्तीमा रुघा, खोकी र अत्याधिक ज्वरोजस्ता कोरोनासँग (कोभिड १९) लक्षण मिल्दोजुल्दो १ सय जना भन्दा बढी बिरामी भेटिएका छन् ।’ पत्र क्षणभरमै भाइरल भयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई अत्याइरहेका बेला जुगल गाउँपालिकाको पत्रले […]

कोरोनाजस्तै मौसमी इन्फ्लुएन्जा

११ फागुन, काठमाडौं । माघ अन्तिम साता सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्यो, ‘गाउँपालिका–३ को गुम्बावस्तीमा रुघा, खोकी र अत्याधिक ज्वरोजस्ता कोरोनासँग (कोभिड १९) लक्षण मिल्दोजुल्दो १ सय जना भन्दा बढी बिरामी भेटिएका छन् ।’ पत्र क्षणभरमै भाइरल भयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई अत्याइरहेका बेला जुगल गाउँपालिकाको पत्रले […]

योगेश भट्टराई : ‘कोरोनामुक्त देश’का पर्यटनमन्त्री !

७ फागुन, काठमाडौं । डेढ महिनाअघि पर्यटन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्षको उद्घाटन र प्रचार गर्न अष्ट्रेलिया पुग्दा त्यहाँ आगलागीको कोलाहल थियो । भीषण आगलागीका दर्दनाक समाचार र तस्वीर मिडियामा आइरहेका थिए । मन्त्री भट्टराई भुतले खाजा खाने समयमा अष्ट्रेलिया पुगेजस्तो भयो । त्रासदीकै माहोलमा मन्त्री भट्टराई सिड्नीको सडकमा नेपाल भ्रमण वर्षको प्रचार र्‍यालीमा […]

नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं

१ फागुन, काठमाडौं । नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक चीनमा फैलिएको कोरोना भाइरसबाट बच्ने पूर्वतयारी थाल्दा त्यसको सीधा असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ । नेपाल–चीन जोड्ने उत्तरी नाकाहरु बन्द गरिँदा दुई देशबीचको व्यापार चौपट भएको छ । नाका आसपास व्यवसाय गरेर बसेका स्थानीयसमेत विस्थापित हुन थालेका छन् । चीनको वुहानमा देखा परेर संसारभर […]

चीनबाट नेपालीको उद्धार ढिलो हुनुको भित्रीकथा

२९ माघ, काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धारको पर्खाईमा रहेका १ सय ८० नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने मन्त्रिपरिषदको निर्णय सुनेपछि एक अभिभावकले प्रतिक्रिया दिए, ‘जे शंका गरेको त्यही भयो, यो सरकारले हाम्रो छोराछोरीलाई कोरोना संक्रमित नै गराउने भो ।’ अभिभावकको प्रतिक्रिया सुन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ । अझ भनौं प्रश्न नै […]

वुहानका नेपालीको उद्धारका ‘मुख्य मापदण्ड’ पूरा गर्नै बाँकी !

२६ माघ, काठमाडौं । यतिबेला चीनमा रहेका नेपालीहरु एउटै प्रश्न गरिरहेका छन्, ‘सरकार, हामी कोरोना भाइरसको संक्रमणबाट मरेपछि लिन आउने हो ?’ नेपालमा रहेका तिनका अभिभावकहरु दिनहुँजसो मन्त्रालय धाउँदै सोधिरहेका छन्, ‘सरकार हाम्रा छोराछोरी यो देशका नागरिक होइनन् ?’ सरकार भने ‘तयारी’मै सीमित छ । सरकारलाई झक्झक्याउन अभिभावकहरु बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका थिए […]

कोराेना र दुर्घटनाले धर्मरायो भ्रमण वर्ष

२० माघ, काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ खडा गरिदिएको छ । सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १ सय ५० जना (जहाजबाट आएका […]

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण

१३ माघ, काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो […]