Comments Add Comment

खेलकुद

List Grid
अल्भारो ओड्रिओजोलाले एकै सिजन दुई क्लबबाट जिते ५ ट्रफी

८ भदौ, काठमाडौं । स्पेनिस खेलाडी अल्भारो ओड्रिओजोलाका लागि २०१९-२० को सिजन निकै फलदायी रह्यो । उनले यस सिजन दुई क्लबबाट खेले । दुवै क्लबले यस सिजन जितेको उपाधिको हिस्सेदार  बने । आइतबार जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पीएसजीलाई पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जित्दा ओड्रिओजोलाले सिजनको पाँचौ उपाधि जिते । २४ वर्षीय यी […]

माल्दिनीबाट प्रभावित रोहित चन्द : अब युरोपमा खेल्ने सम्भावना कम

८ भदौ काठमाडौं । नेपाली फुटबलर रोहित चन्दले आफूले युरोपमा खेल्ने आफ्नो सम्भावना कम भएको बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बेवसाइट फिफा डट कममा फिचर्ड भएका रोहितले युरोपियन क्लबहरु युवामा केन्द्रित रहेको बताए । ‘लामो समयसम्‍म युरोपमा खेल्न जाने आशा थियो, तर यो उमेर म युरोपमा खेल्ने सम्भावनातिर छैन’ उनले भनेका छन् […]

कोसोभो र जिब्राल्टरका क्लबबीचको युरोपा लिग क्वालिफायर दोस्रो पटक पनि रद्ध

७ भदौ, काठमाडौं । कोसोभोको द क्लब एफसी प्रिस्टिना र जिब्राल्टरको क्लब लिन्कन रेड इम्पसबीच तय भएको युरोपा लिग क्वालिफायरको खेल दोस्रो पटक रद्ध भएको छ । शनिबार दोस्रो पटकको लागि खेलको मिति तय गरिएको थियो । तर कोसोभोको क्लब प्रिस्टिनाले मैदानमा खेलाडी उतार्न असफल भएपछि खेल रद्ध भएको हो । मंगलबारै खेल हुने तालिका […]

नयाँ खेलकुद ऐन उँट जस्तो भयो : युवराज लामा

३ भदौ, काठमाडौं । २०४८ सालको खेलकुद ऐनलाई खारेज गर्दै नयाँ बनेको राष्ट्रिय खेलकुद विकास ऐन असार १७ गतेदेखि कार्यान्वयनमा आइसकेको छ । त्यसको पहिलो कामको रुपमा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष र सदस्य सचिवको नियुक्ति भयो । बोर्डमा केही सदस्यहरु पनि मनोनित भएका छन् । झण्डै तीन दशकपछि आएको ऐनको बारेमा अहिले बहस सुरु भएको छ […]

कोरोनाको असर : खेल प्रशिक्षण र प्रतियोगिता अनिश्चितकालका लागि बन्द

२ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोना व्यापक रुपमा फैलिएको भन्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको छ । राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु बन्द गर्ने निर्णय गरेको हो । राखेपको सूचनामा भनिएको छ, ‘हाल […]

खेल सामग्री नपाएपछि ब्याडमिन्टन खेलाडीले दिए उजुरी

३० साउन, काठमाडौं । गत मंसिरमा नेपाल आयोजना भएको १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा ब्याडमिन्टन खेलाडीका लागि छुट्याइएको खेल सामाग्री अझैसम्म नपाएको भन्दै ब्याडमिन्टन खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दिएका छन् । सागमा प्रतिस्पर्धा गरेका २० मध्ये १२ खेलाडीले शुक्रबार शुक्रवार १३ औं सागमा उपलब्ध खेल सामाग्री नपाएको भन्दै राखेप सदस्यसचिव […]

मैदान फर्कने खेलाडीको प्रतीक्षा लम्बियो

२९ साउन, काठमाडौं । गत साउन ११ गते सरकारले भदौ १ देखि खेलकुदको प्रशिक्षण पनि सुरु गर्न सकिने निर्णय गरेपछि खेल क्षेत्रमा देखिएको उत्साह लामो समय टिकेन । उपत्यकासहित देशका धेरै शहरमा कोरोना संक्रमण फैलिएपछि भदौ १ देखि खुल्ला गर्ने भनिएको खेलकुदसहित विभिन्न क्षेत्र सरकारले फेरि भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । […]

फुटबलका २८ जनाकाे रिपाेर्ट नेगेटिभ, एक जनाकाे फेरि परीक्षण गरिने

२९ साउन काठमाडौं । कोरोना परीक्षणका लागि गत मंगलबाबर स्वाब दिएका राष्ट्रिय फुटबल टोलीका २८ जना खेलाडी तथा अफिसियलमा कोरोना संक्रमण नभएको पाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका २८ सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । मंगलबार २३ खेलाडीसहित २९ जनाले स्वाब दिएका थिए । जसमा २८ जनाकाे रिपाेर्ट नेगेटिभ […]

फुटबल टिमको प्रशिक्षण स्थगित

२८ साउन, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले भदौदेखि शुरु गर्ने भनिएको प्रशिक्षण स्थगित भएको छ । अक्टोबर/नोभेम्बरमा हुने भनिएको फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट खेलहरु २०२१ मा सरेपछि नेपाली फुटबल टिमको प्रशिक्षण सुरु नहुँदै स्थगित भएको हो । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले अब एएफसीबाट अर्को सूचना नआएसम्मका लागि फुटबल खेलाडीको […]

१५ भदौ अगाडि खेलकुद प्रशिक्षण गर्न नपाइने

२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण रोकिएको खेलकुद प्रशिक्षण १५ भदौसम्म गर्न नपाई नभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १६ भदौबाट मात्रै अन्तराष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेल सञ्चालन गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले यसअघि […]

फुटबलका २३ खेलाडीसहित २९ जनाको कोरोना परीक्षण

२७ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने थप २३ खेलाडीको मंगलबार कोरोना संक्रमण परीक्षणका लागि नमुना स्वाब स‌ंकलन गरिएको थियो । विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा मंगलबार स्वाब दिएका हुन् । मंगलबार २३ खेलाडी, टिम म्यानेजर मधुसुदन उपाध्याय, गोलकिपिङ प्रशिक्षक विकास मल्लसहित २९ जनाको स्वाब […]

पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेका सुब्बाको निधन

२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमले प्रतिस्पर्धा गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गंगालाल अस्पतालमा उपचारका क्रममा रहेका सुब्बाको ८४ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले सामाजिक सञ्जालमा सुब्बाको निधन भएको पुष्टी गर्दै आफू […]

एट्लेटिको मड्रिडका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि

२६ साउन, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलअघि एट्लेटिकोका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि क्लबले दुई जनामा कोरोना पोजेटिभ देखिए पनि नाम खुलाएको थिएन । तर क्लबले नै सोमबार एन्जल कोरेअ र सिम भर्साल्ज्कोलाई कोरोना संक्रमण भएको जनाएको […]

युरोपा लिगमा आज राति दुई क्वार्टरफाइनल खेल

२६ साउन, काठमाडौं । यूरोपा लिग अन्तर्गतका क्वार्टरफाइनलका खेलहरू सोमबार रातिदेखि शुरू हुँदैछन् । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा यस सिजन अन्तिम ८ देखिका खेलहरु जर्मनीमा हुनेछ । कोरोना भाइरसले नियमित तालिका प्रभावित भएपछि क्वार्टरफाइनल देखिका खेलहरु सिंगल लेगमा खेलाइनेछ । अब क्लबहरुले एक खेल जित्नेबित्तिकै सेमिफाइनल पुग्नेछ । सोमबार राति हुने क्वार्टरफाइनलमा […]

राखेपले माग्यो बक्सिङ संघसँग जवाफ

२६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई संघमा भएका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन आग्रह गरेको छ । राखेपको संघसंस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले संघको सबै काम कारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन भनी पत्र लेखेका हुन् । बक्सिङ संघका अध्यक्ष राम अवालेले पत्रमा माग गरिएको विवरण […]

खेलकुद क्षेत्रमा भित्रियो कोरोना, पदाधिकारी सम्मान थाप्नमै व्यस्त

२६ साउन, काठमाडौं । एक दिनअघिसम्म खेलकुद क्षेत्रलाई कोरोनाले छुँदैन भन्ने प्रश्न थियो । आइतवार स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएपछि अब खेलकुद क्षेत्र पनि कोरोनाबाट जोगिन सकेन । कोरोना महामारीले गर्दा नेपाली खेलकुद क्षेत्र मैदानभित्र ठप्प रहेको बेला मैदानबाहिर भने निकै चलमलाएको थियो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकद परिषदको उपाध्यक्ष […]

स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण

२५ साउन, काठमाडौं । स्क्वास खेलका प्रशिक्षक हिरा थापा मगरलाई कोरोना संक्रमण देखिएको छ । आफूलाई कोरोना पोजेटिभ देखिएको उनले अनलाइनखबरलाई बताए । ‘हाम्रो संघको उपाध्यक्षलाई कोरोना देखिएपछि हामीसंगै खेलेका ८-९ जनाले हिजो स्टार हस्पिटलमा परिक्षण गरेका थियौं । आइतबार रिपोर्टमा मेरो पोजेटिभ देखायो । अरु साथीको नेगेटिभ छ’ थापाले भने । पूर्व रष्ट्रिय च्याम्पियन […]

फुटबल खेलाडीको कोरोना परीक्षण भोलि

२५ साउन, काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने फुटबल खेलाडीको कोरोना प्रशिक्षण सोमबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट खेलका लागि गरिने बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको कोरोना संक्रमण परीक्षण गर्न लागेको हो । बन्द प्रशिक्षणमा बस्ने खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ । […]

बक्सिङ संघभित्रको विवाद पद्धतिको कि चुनावी दाउपेच ?

२४ साउन, काठमाडौं । निर्वाचन आउँदा खेल संघमा आरोप प्रत्यारोप खासै नयाँ होइन । पछिल्लो पटक नेपाल बक्सिङ संघभित्रको विवाद सार्वजनिक भएको छ र यसलाई संघको आगामी निर्वाचनसँग जोडेर हेरिएको छ । पछिल्लोपटक संघका महासचिव सविन भट्टाचार्यले कार्यसमिति बैठकको निर्णयमा असहमति जनाउँदै विज्ञप्ति जारी गरेपछि विवाद बाहिरिएको छ । साउन १४ र १५ गते भएको […]

खवास र राईप्रति श्रद्धाञ्जली

२३ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहायक प्रशिक्षकद्वय चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । तेक्वान्दोका खवास इलाम जिल्ला […]

२४ वर्षपछि इंग्ल्याण्डमा पाकिस्तानी खेलाडीको टेष्टमा शतक

२३ साउन, काठमाडौं । इंग्लयाण्डमा विदेशी ओपनरहरुलाई टेष्ट क्रिकेटमा ब्याटिङ गर्न कठिन मानिन्छ । पाकिस्तानी ओपनरहरुले पनि लामो समयसम्म राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर इंग्ल्याण्डविरुद्ध पहिलो टेष्ट खेलिरहेको पाकिस्तानका ओपनर सान मसुदले शतक प्रहार गरे । उनी २४ वर्षपछि इंग्ल्याण्डमा शतक प्रहार गर्ने पहिलो पाकिस्तानी टेष्ट खेलाडी बने । यसअघि सन् १९९६ मा […]