Comments Add Comment

गौरव पहारी

List Grid
समनको निर्देशनमा गौरव र उत्साहाको ‘जसले मलाई’

निर्देशक समन अधिकारीले सामाजिक सन्देश दिने एक भिडियो तयार पारेका छन् । ‘जसले मलाई’ बोलको गीतको भिडियोमा उनले बुहारीलाई पनि छोरीको जस्तै समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । यो गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत छ । गीतका शब्दहरु मार्मिक छन् । गीतको भिडियोमा गौरव पहारी, उत्साहा घिमिरे, […]

गौरव र लक्ष्मीको ‘लाहुरे’ सार्वजनिक

नायक गौरव पहारी र नायिका लक्ष्मी वर्देवाको अभिनय रहेको म्यूजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ । यो गीतमा चन्द्र सिंह घले र रानी शाक्यको स्वर, चन्द्रकै शब्द तथा संगीत छ । मनका धेरै रहरहरु मारेर विदेश पुगेका यूवाहरुको कथामा यो भिडियो निर्माण गरिएको छ । यो गीतको भिडियोलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव […]

गौरव र सैयराको ‘गल्ती’

नायक गौरव पहारीको अभिनय रहेको म्यूजिक भिडियो ‘गल्ती’ सार्वजनिक भएको छ । यो गीतमा स्वर, शब्द र संगीत अनुप गुरुङको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको यो गीतको म्यूजिक भिडियोमा गौरव पहारीको साथमा सैयरा लामालाई फिचरिङ गरिएको छ । आरजे गुरुङको छायांकन रहेको भिडियोमा बालकुमार मगरको सम्पादन तथा निर्देशन छ । गायक […]

गौरव र आशाको ‘बाँचेको छु धन्न’

गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा शिव सुवेदीको शब्द तथा संगीत छ । शिवले लेखेका ‘घाम जस्तो चम्किलो जुन हुँदैन, यत्ती जान्न मन छ, घामले नी पोल्दियो’ लगायतका गीतहरु चर्चामा थिए । यो गीतको भिडियोमा मोडलद्धय गौरव पहारी र आशा […]

विल्सनको ‘रातो घर’सँग वन सर्टमा खिचिएको ‘जालो’ रिलिज

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘रातो घर’ले बुधबार आयोजना भएको पि्रमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ । वुधबार पाएको प्रतिक्रियाका कारण यसको निर्माणपक्ष उत्साहित छ । आजबाट रिलिज भएको यो चलचित्रले ग्याङ फाइट र झापाको कथालाई उठान गरेको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, भानुप्रताप, मेनुका […]

‘रातो घर’को ट्रेलरमा विल्सनको कमेडी, संयमको गम्भिरता

जेठ १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो घर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको ट्रेलर र चर्चामा रहेको ‘झकास झापाली’ बोलको गीतको भिडियो देखाइएको थियो । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठ लगायतका कलाकारको मुख्य […]

‘कुम्भ करण’ गीतः नीशालाइ देखेर गौरवको मन ‘कुटु कुटु’ खाएपछि(भिडियो)

प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको एक गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ । गीतमा चलचित्रका मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ । भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय […]

२४ घन्टामै साढे ५ लाख पटक हेरियो हेमन्तको ‘साइली’

लामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको छ । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ । गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन […]

टीकाको फिल्ममा गौरव र मेनुकाको ‘टिम’

कलाकार टीका पहारीले चलचित्र निर्माण गर्ने भएका छन् । उनले चलचित्र क्षेत्रमा अभियन यात्रा थालेको लामो समय भयो । अब, उनी आफ्नो होम प्रोडक्सन साउटिङ्ग माउन्टेन्सबाट ‘टिम’ नामक चलचित्र निर्माणमा लागेका छन् । माघको अन्तिम सातादेखि यो चलचित्रको छायांकन सुरु हुनेछ । यो चलचित्रलाई उनका कान्छा छोरा सुलभ पहारीले निर्देशन गर्ने पक्का भएको छ । […]