Comments Add Comment

ग्रेडिङ

List Grid
त्रिभुवन विमानस्थलको ‘अन्तर्राष्ट्रिय ग्रेडिङ’ हुने, फाइदा के ?

२ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलले प्रवाह गर्ने सेवाको गुणस्तरसम्बन्धमा अन्तर्राष्ट्रिय संस्था एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल (एसीआई) वर्ल्डबाट ग्रेडिङ (वर्गीकरण) हुने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एसीआईसँग वर्गीकरण प्रक्रियाबारे जानकारी लिने प्रक्रिया पूरा भएको छ । एसीआई वर्ल्डबाट त्रिभुवन विमानस्थलको वर्गीकरणसम्बन्धमा प्रत्युत्तर आइसकेको प्राधिकरण स्रोतले बतायो । यससम्बन्धमा प्राधिकरणले संस्कृति, पर्यटन तथा […]

‘नक्कली ग्रेडिङ’ले विद्यार्थीको आत्महत्या रोकिएन

१७ असार, काठमाडौं । ०७१ मंसीर २५ गते बसेको पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषदको बैठकले एसएलसीमा परीक्षा अक्षर ग्रेडिङ प्रणाली लागुगर्ने निर्णय गर्‍यो । ०७१ मा ९९ वटा प्राविधिक विद्यालय र ०७२ देखि सबै विद्यालयमा यो प्रणाली लागु भएपछि कुनै पनि विद्यार्थीको लब्धांक पत्रमा ‘उत्तीर्ण’ वा ‘अनुत्तीर्ण’ नलेखिने भयो । त्यो निर्णयले वि.स. १९९० […]

‘ग्रेडिङ’ले अल्मलिए विद्यार्थी

४ असार, काठमाडौं । कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले […]

अब सरकारको निगरानीमा उद्योग, अवस्था थाहा पाउन ग्रेडिङ गरिने

२९ जेठ, काठमाडौं । सरकारले देशभर दर्ता भई सञ्चालन इजाजत लिएका उद्योगको ‘ग्रेडिङ’ गर्ने भएको छ । उद्योग विभागमा उद्योगहरु दर्ता भए तिनको अवस्था कस्तो छ भन्ने विवरण नभएकाले ग्रेडिङ गर्न लागिएको हो । कुन उद्योग कस्तो अवस्थामा छ, कति बन्द भए, कुन उद्योग नाफामा छ, कुन रुग्ण अवस्थामा पुग्न लागेको छ भन्ने विवरण सरकारी […]