Comments Add Comment

चंगा

List Grid
सयौं वर्ष पहिले किन उडाइन्थ्यो चंगा ? यस्तो छ दशैं र चंगाको नाता

शरद ऋतुको मौसम यसैपनि मादक । खुलेको निलो आकाश । वहकिने शीतल हावाको झोंका । पृष्टभूमीमा गुञ्जने मालाश्री धून । यस्तो बेला आकाशमा उन्मुक्त बत्तिइरहेका रंग-विरंगी चङ्गा देख्दा कसको मन उमंगले भरिदैन ? कसको मन फुरुंग हुँदैन ? खेतबारीमा लहलह धान झुलिरहेका छन् । कान्ला-कान्लामा सायपत्री फूलको थुँगा लाग्दैछ । अर्थात दशैंले घर-आँगनको संघार टेकिसकेको […]