Comments Add Comment

चिली

List Grid
कोपा अमेरिका : चिली र उरुग्वेले खेले बराबरी

८ असार, काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत समूह बी को खेलमा चिली र उरुग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो हाफमा अर्टुरो भिदालले आत्मघाती गोल गरेपछि चिलीले अंक बाँडेको हो । ब्राजिलको एरेना पान्थानाल मैदानमा भएको खेलको २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा चिलीले […]

कोपा अमेरिका : अर्जेन्टिना बराबरीमा रोकियो

१ असार, काठमाडौं । ब्राजिलमा भइरहेको ४७औं संसकरणको कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिनाले चिलीसँग १-१ को बराबरी खेलेको छ । मंगलबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले पहिले अग्रता लिएपनि काएम राख्न सकेन । अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले गोल गरे भने चिलीका एडुवार्डो भर्गासले गोल फर्काए । खेलको ३३औं मिनेटमा कप्तान […]

अर्जेन्टिना र चिलीले खेले बराबरी

२१ जेठ, काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटका अर्जेन्टिना र चिलीले १-१ ले बराबरी खेलेका छन् । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पहिले अग्रता लिए पनि चिलीले बराबरी गोल फर्काएको हो । अर्जेन्टिनाको लागि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्गता दिलाएका थिए । तर ३६औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले बराबरी […]

मास्क नलगाएर सेल्फी खिच्ने राष्ट्रपति माथि ४ लाख रुपैयाँ जरिमाना

कानुन सबैलाई समानरुपमा लागू हुनुपर्दछ । ठूलालाई चैन, सानालाई ऐन हुने हाम्रो देशमा यो कुरा लागू नहुन सक्छ । तर दक्षिण अमेरिकी मुलुक चिलीका राष्ट्रपतिले भने कोरोनाको बेला सानो एउटा नियम तोडेका कारण ठूलो जरिमाना तिर्नुपरेको छ । कोरोना भाइरस महामारीका बेला मास्क लगाउनुपर्ने नियम विपरीत समुद्री तटमा बाहिरी मानिसहरुसँग मास्क नलगाइकन सेल्फी खिचेको अभियोगमा […]

विश्वकप छनोट : उरुग्वे र चिली विजयी

२९ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा उरुग्वे र चिली विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३-० ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमे एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा दुई गोल गरेको हो । ५४औं मिनेटमा […]

कोरोना महामारीका बीच चिलीका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

३२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको बीचमा चिलीका स्वास्थ्यमन्त्री जाइम मनालिचले राजीनामा दिएका छन् । शनिबार राष्ट्रपति सेबस्टाइन पिनेराले उनको राजीनामा स्वीकृत गरेका हुन् । कोरोना भाइरस नियन्त्रणको लागि स्वास्थ्यमन्त्रीले चालेको कदमको विभिन्न संस्थाहरु र विपक्षी पार्टीहरुबाट व्यापक आलोचना भएसँगै स्वास्थ्यमन्त्रीले राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत भएको घोषणा […]