Comments Add Comment

च्याउ

List Grid
सङ्खुवासभामा जङ्गली च्याउ खाँदा नौ जना बिरामी   

९ जेठ, किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ […]

जब मन्त्री च्याउ किसानको घरमै पुगिन्…

१६ मंसिर, कैलाली । सोमबार अपराह्न ४ बजे कैलालीको धनगढी उपमहानगरपालिका–३ बोरोडाडीस्थित मनोज पडालको घरमा कालो चिया पाक्दै थियो । पडाल करेसाबारीमा थिए । उनकी श्रीमती भान्सामा । त्यही समयमा झन्डावाल गाडी उनको घर अगाडि रोकियो । गाडीमा थिइन् सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी । अर्काे गाडीमा भूमि व्यवस्था कृषि […]

डोल्पामा जंगली च्याउ खाँदा  ४ जना गम्भीर बिरामी

८ भदौ, काठमाडौं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी  भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का  ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी  परेका प्रहरीले  जनाएको छ । आइतबार […]

जंगली च्याउ खाँदा प्युठानमा दाजु–भाइको मृत्यु

२ भदौ, बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो । साउन ३१ गते जंगली च्याउको तरकारी बनाएर खाएपछि विरामी भएका दुई दाजु–भाइको उपचार नपाएर घरमै मृत्यु भएको स्थानीयले बताएका छन् । […]

विषालु च्याउ खाँदा जाजरकोटमा एकै परिवारका ४ जनाको मृत्यु

१३ साउन, सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी  एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर […]

जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

२० वैशाख, बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन् । गैडहवा गाउँपालिका– ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षका रामानन्द […]

विषालु हुन सक्छ जंगली च्याउ

वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ। पुरानो रूखको ठुटो, पत्कर वा खुला चौरमा च्याउ उम्रिन्छ । धेरैजसो त बाबुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जंगली च्याउ खोजेर खाने गरिन्छ । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न […]

लालपर्साका महिला व्यवसायिक च्याउ खेतीमा आकर्षित

१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं ३० लालपर्साका महिलाहरु व्यवसायिक च्याउ खेतिमा आर्कषित भएका छन् । तीनवटा नागरिक सचेतना केन्द्रका ३० जना महिलाहरु अहिले सामुहिक रुपमा च्याउ खेतीमा व्यस्त छन् । च्याउ फल्न थालेपछि उनीहरुको व्यस्तता बढेको हो । स्थानीय जनसामुदायिक नमूना नागरिक सचेतना केन्द्र, नमूना नागरिक सचेतना केन्द्र र जयदुर्गा नागरिक सचेतना […]

सावधान यस्तो च्याउले ज्यान लिन सक्छ

च्याउ उत्पादन हुने खास सिजन भनेको, वर्षायाम हो । वर्षायाममा पढिने, सुनिने अपि्रय समाचार हो, ‘विषाक्त च्याउ खाएर मृत्यु ।’ नेपालमा विषालु च्याउ सेवन गर्दा बर्षेनी औसत ३० जनाभन्दा बढीले ज्यान गुमाउने गरेका तथ्यांक छ । जंगली च्याउ खाएर बर्षेनी धेरैले ज्यान गुमाउँछन् । सबै च्याउ विषालु हुँदैन । कति च्याउ खान योग्य मात्र हुँदैन, […]