+
+
Shares

च्याउको मूल्य घट्यो

यस्तै डल्ले च्याउ भने आज प्रतिकिलो ३ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कन्य च्याउको मूल्य ३० रुपैयाँले घटाएर प्रतिकिलो २ सय ८० रुपैयाँ निर्धारण गरेको छ।
  • शनिबार कन्य च्याउ प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भएको थियो भने आइतबार मूल्य घटेर २ सय ८० रुपैयाँमा आएको छ।
  • डल्ले च्याउ आइतबार प्रतिकिलो ३ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ।

२३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा च्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार कन्य च्याउको मूल्य घटेको हो ।

आज कन्य च्याउको मूल्य ३० रुपैयाँले घटेको छ । शनिबार कालीमाटी बजारमा कन्य च्याउ प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने किलोको २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै डल्ले च्याउ भने आज प्रतिकिलो ३ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?