News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार नेपाली सुकेको लसुनको मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर १६५ रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
- हिजो बिहीबार नेपाली लसुनको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो भने आज शुक्रबार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
- कालीमाटीमा सुकेको चिनियाँ लसुनको मूल्य भने स्थिर रहँदै प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ।
१२ मंसिर, काठमाडौं । स्थानीय बजारमा लसुनको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको मूल्य बढेको हो ।
आज शुक्रबार सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो १ सय १५ रुपैयाँमा किनबेच भएको लसुन आज भने १ सय सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यसैगरी कालीमाटीमा सुकेको चिनियाँ लसुनको भाउ भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4