+
Home Sports Cricket NPL- Nepal Premier League 2025 पोखरा एभेन्जर्स VS काठमान्डु गुर्खाज

Pokhara Avengers vs Kathmandu Gorkhas

NPL- Nepal Premier League 2025
२०८२ मंसिर १८, बिहीबार
पोखरा एभेन्जर्स
१५२/१०
20 overs
NPL 2025
VS
काठमान्डु गुर्खाज
१६५/८
20 overs
Kathmandu Gorkhas won by 13 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
काठमान्डु गोर्खाज 2025 पोखरा एभेन्जर्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
आक्रमक ब्याटिङ गर्दै यो सिजनको जोइन्ट फास्टेस्ट अर्धशतक प्रहार गरेका भिम शार्की प्लेअर अफ दि म्याच घोषित भए ।
स्पीनर शाहब आलमले एनपीएल इतिहासकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि पोखरालाई १३ रनले हराएर काठमान्डु गोर्खाज एनपीएलको दोस्रो संस्करणमा प्लेअफ पुग्ने दोस्रो टोली बनेको छ । पहिलो संस्करणमा नेट रनरेटले गर्दा लिग चरणबाट बाहिरिएको काठमान्डुले दोस्रो संस्करणमा भने लिगको ७ वटै खेल खेलिसक्दा ५ खेल जितेर १० अंक जोडेको छ । हाल दोस्रो स्थानमा रहेको काठमान्डुले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ ।
एनपीएल दोस्रो संस्करणमा ६ विकेट लिने पहिलो खेलाडी बनेका शाहब समग्रमा ६ विकेट लिने दोस्रो खेलाडी हुन् । यसअघि पहिलो संस्करणमा कर्णाली याक्सका विलियम बोसिस्टोले ६ विकेट लिएका थिए । बोसिस्टोले पनि पोखरा विरुद्ध नै ६ विकेट लिएका थिए ।
२० ओभर समाप्त - ६ रन सागर ढकाल: ६ सन्दीप खत्री क्षेत्री: २
पोखरा एभेन्जर्स 2025: १५२-१० लक्ष्यः १६६
१९.६
W

साहब आलमको बलमा सागर ढकाल - आउट

छैटौं विकेट प्राप्त गरेका छन् शाहबले । एनपीएल २०२५ कै उत्कृष्ट बलिङ फिगर । शाहबले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए ।

१९.५
.

साहब आलमको बलमा सागर ढकाल - नो रन

१९.४
6

साहब आलमको बलमा सागर ढकाल - छक्का

१९.३
W

साहब आलमको बलमा आकाश चन्द - आउट

आकाशले पनि ठूलो शटको प्रयास गरेका छन् । मिलिन्दले फेरि लङअनमा क्याच लिएका छन् । शाहबको ह्‍याट्रिक । एनपीएलकै पहिलो ह्‍याट्रिक हो यो ।

HAT-TRICK BALL !!!
१९.२
W

साहब आलमको बलमा बिपिन खत्री - आउट

रिभर्स खेल्ने प्रयास थियो । यस क्रममा एक खुट्टा क्रिज बाहिर र एक खुट्टा हावामा थियो । आउट भएका छन् ।

STUMPING CHECK !!! GONE !!! OUT !!!
१९.१
W

साहब आलमको बलमा ऋषि धवन - आउट

अगाडि बढेर प्रहार गरेका थिए । बल धेरै माथि उठेको छ । लङअनमा मिलिन्द कुमारले महत्वपूर्ण क्याच लिएका छन् । THIS SHOULD BE THE MATCH !

अन्तिम ओभरमा २० रन आवश्यक । बाँयाहाते स्पीनर शाहब आलमको हातमा बल ।
१९ ओभर समाप्त - ५ रन ऋषि धवन: ५४ सन्दीप खत्री क्षेत्री: २
पोखरा एभेन्जर्स 2025: १४६-६ लक्ष्यः १६६
१८.६
1

करण केसीको बलमा ऋषि धवन - १ रन

१८.५
.

करण केसीको बलमा ऋषि धवन - नो रन

१८.४
2

करण केसीको बलमा ऋषि धवन - २ रन

१८.४
1w

करण केसीको बलमा ऋषि धवन - वाइड

१८.३
1

करण केसीको बलमा सन्दीप खत्री क्षेत्री - १ रन

१८.२
.

करण केसीको बलमा सन्दीप खत्री क्षेत्री - नो रन

१८.१
.

करण केसीको बलमा सन्दीप खत्री क्षेत्री - नो रन

१८ ओभर समाप्त - ६ रन ऋषि धवन: ५१ सन्दीप खत्री क्षेत्री: १
पोखरा एभेन्जर्स 2025: १४१-६ लक्ष्यः १६६
१७.६
2

साहब आलमको बलमा ऋषि धवन - २ रन

२७ बलमा अर्धशतक पूरा गरेका छन् ऋषिले ।

50 RUNS हाफ सेन्चुरी !

१७.५
1

साहब आलमको बलमा सन्दीप खत्री क्षेत्री - १ रन

१७.४
W

साहब आलमको बलमा किरण ठगुन्ना - आउट

TAKEN AT LONG ON !! मिलिन्द कुमारले शानदार क्याच लिएका छन् लङअनमा । ठगुन्नाले हल्का अगाडि बढेर प्रहार गरेका थिए । बल बाउन्ड्रीलाई क्लियर गर्न सक्थ्यो तर मिलिन्दले जम्प गरेर क्याच पूरा गरेका छन् । शाहब गएर मिलिन्दलाई अँगालो हालेका छन् । काठमान्डुको टोलीमा उत्साह ।

१७.३
1

साहब आलमको बलमा ऋषि धवन - १ रन

१७.२
1

साहब आलमको बलमा किरण ठगुन्ना - १ रन

१७.१
1

साहब आलमको बलमा ऋषि धवन - १ रन

१८ बलमा ३१ रन ! GAME ON !!
१७ ओभर समाप्त - ५ रन किरण ठगुन्ना: ४ ऋषि धवन: ४७
पोखरा एभेन्जर्स 2025: १३५-५ लक्ष्यः १६६
१६.६
4

करण केसीको बलमा किरण ठगुन्ना - चौका

१६.५
.

करण केसीको बलमा किरण ठगुन्ना - नो रन

१६.४
.

करण केसीको बलमा किरण ठगुन्ना - नो रन

१६.३
.

करण केसीको बलमा किरण ठगुन्ना - नो रन

१६.२
W

करण केसीको बलमा धनन्जय लक्षन - आउट

करण केसीको बलमा मिलिन्द बाट क्याच आउट

GONEE ! पूल गरेर खेलेका थिए । लङअनमा मिलिन्द कुमारले राम्रो जज गरेर लो क्याच लिएका छन् । ७६ रनको साझेदारी तोडिएको छ ।

१६.१
1

करण केसीको बलमा ऋषि धवन - १ रन

बलिङमा करण केसी आएका छन् ।
१६ ओभर समाप्त - १६ रन ऋषि धवन: ४६ धनन्जय लक्षन: ३०
पोखरा एभेन्जर्स 2025: १३०-४ लक्ष्यः १६६
१५.६
1

रासिद खानको बलमा ऋषि धवन - १ रन

१५.५
2

रासिद खानको बलमा ऋषि धवन - २ रन

१५.४
4

रासिद खानको बलमा ऋषि धवन - चौका

कभरमा यसपटक । फिल्डरको प्रयासका बाबजुद चौका भएको छ । महँगो ओभर यो ।

१५.३
4

रासिद खानको बलमा ऋषि धवन - चौका

डिप स्क्वायर लेगमा चौका यसपटक ।

१५.२
4

रासिद खानको बलमा ऋषि धवन - चौका

लेट कट खेलेका छन् । थर्डम्यानमा चौका भएको छ ।

१५.१
1

रासिद खानको बलमा धनन्जय लक्षन - १ रन

राशिद खान चोभार एन्डबाट फर्किएका छन् बलिङमा ।
१५ ओभर समाप्त - ११ रन ऋषि धवन: ३१ धनन्जय लक्षन: २९
पोखरा एभेन्जर्स 2025: ११४-४ लक्ष्यः १६६
१४.६
2

आदिल आलमको बलमा ऋषि धवन - २ रन

१४.५
1

आदिल आलमको बलमा धनन्जय लक्षन - १ रन

१४.४
1

आदिल आलमको बलमा ऋषि धवन - १ रन

१४.३
2

आदिल आलमको बलमा ऋषि धवन - २ रन

१४.२
1

आदिल आलमको बलमा धनन्जय लक्षन - १ रन

१४.१
4

आदिल आलमको बलमा धनन्जय लक्षन - चौका

पूल गरेका छन् । ग्यापमा छ । चौका भएको छ  ।

आदिल आलम आएका छन् बलिङमा । उनी प्रतियोगितामा पहिलोपटक बलिङ गर्दै छन् ।
१४ ओभर समाप्त - ७ रन ऋषि धवन: २६ धनन्जय लक्षन: २३
पोखरा एभेन्जर्स 2025: १०३-४ लक्ष्यः १६६
१३.६
2

सन्नी पटेलको बलमा ऋषि धवन - २ रन

१३.५
1

सन्नी पटेलको बलमा धनन्जय लक्षन - १ रन

१३.४
2

सन्नी पटेलको बलमा धनन्जय लक्षन - २ रन

१३.३
.

सन्नी पटेलको बलमा धनन्जय लक्षन - नो रन

१३.२
1

सन्नी पटेलको बलमा ऋषि धवन - १ रन

१३.१
1

सन्नी पटेलको बलमा धनन्जय लक्षन - १ रन

१३ ओभर समाप्त - १२ रन धनन्जय लक्षन: १९ ऋषि धवन: २३
पोखरा एभेन्जर्स 2025: ९६-४ लक्ष्यः १६६
१२.६
1

रासिद खानको बलमा धनन्जय लक्षन - १ रन

१२.५
1

रासिद खानको बलमा ऋषि धवन - १ रन

१२.४
2

रासिद खानको बलमा ऋषि धवन - २ रन

१२.३
6

रासिद खानको बलमा ऋषि धवन - छक्का

१२.२
1

रासिद खानको बलमा धनन्जय लक्षन - १ रन

१२.१
1

रासिद खानको बलमा ऋषि धवन - १ रन

१२ ओभर समाप्त - ११ रन धनन्जय लक्षन: १७ ऋषि धवन: १३
पोखरा एभेन्जर्स 2025: ८४-४ लक्ष्यः १६६
११.६
2

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - २ रन

११.५
1

मिलिन्द कुमारको बलमा ऋषि धवन - १ रन

११.४
6

मिलिन्द कुमारको बलमा ऋषि धवन - छक्का

११.४
1w

मिलिन्द कुमारको बलमा ऋषि धवन - वाइड

११.३
1

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - १ रन

११.२
.

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - नो रन

११.१
.

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - नो रन

११ ओभर समाप्त - ६ रन ऋषि धवन: ६ धनन्जय लक्षन: १४
पोखरा एभेन्जर्स 2025: ७३-४ लक्ष्यः १६६
राशिदलाई अन्तिम बलमा हातमा केही चोट लागेको छ । मैदानबाहिर जाँदै छन् ।
१०.६
.

रासिद खानको बलमा ऋषि धवन - नो रन

१०.५
2

रासिद खानको बलमा ऋषि धवन - २ रन

१०.४
1

रासिद खानको बलमा धनन्जय लक्षन - १ रन

१०.३
1

रासिद खानको बलमा ऋषि धवन - १ रन

१०.२
1

रासिद खानको बलमा धनन्जय लक्षन - १ रन

१०.१
1

रासिद खानको बलमा ऋषि धवन - १ रन

अब १० ओभरमा ९९ रन आवश्यक छ । क्रिजमा धनन्जय लक्षन र ऋषि धवन छन् ।
४ विकेट गुमाएपछि पोखरा खेलमा पछाडि परेको छ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - १० रन ऋषि धवन: २ धनन्जय लक्षन: १२
पोखरा एभेन्जर्स 2025: ६७-४ लक्ष्यः १६६
९.६
1

मिलिन्द कुमारको बलमा ऋषि धवन - १ रन

९.५
1

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - १ रन

९.४
.

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - नो रन

९.३
.

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - नो रन

९.२
2

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - २ रन

९.१
6

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - छक्का

९ ओभर समाप्त - ८ रन धनन्जय लक्षन: ३ ऋषि धवन: १
पोखरा एभेन्जर्स 2025: ५७-४ लक्ष्यः १६६
८.६
.

करण केसीको बलमा धनन्जय लक्षन - नो रन

८.५
1

करण केसीको बलमा धनन्जय लक्षन - १ रन

८.४
1

करण केसीको बलमा ऋषि धवन - १ रन

८.३
W

करण केसीको बलमा कुशल भुर्तेल - आउट

करण केसीको बलमा मिलिन्द कुमारबाट क्याच आउट

८.२
6

करण केसीको बलमा कुशल भुर्तेल - छक्का

८.१
.

करण केसीको बलमा कुशल भुर्तेल - नो रन

८ ओभर समाप्त - ५ रन धनन्जय लक्षन: २ कुशल भुर्तेल: १६
पोखरा एभेन्जर्स 2025: ४९-३ लक्ष्यः १६६
७.६
.

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - नो रन

७.५
1

मिलिन्द कुमारको बलमा कुशल भुर्तेल - १ रन

७.४
1

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - १ रन

७.३
1

मिलिन्द कुमारको बलमा कुशल भुर्तेल - १ रन

७.२
1

मिलिन्द कुमारको बलमा धनन्जय लक्षन - १ रन

७.१
1

मिलिन्द कुमारको बलमा कुशल भुर्तेल - १ रन

बलिङमा मिलिन्द कुमार आएका छन् ।
७ ओभर समाप्त - ७ रन धनन्जय लक्षन: ० कुशल भुर्तेल: १३
पोखरा एभेन्जर्स 2025: ४४-३ लक्ष्यः १६६
६.६
.

सन्नी पटेलको बलमा धनन्जय लक्षन - नो रन

६.५
W

सन्नी पटेलको बलमा तृत राज दास - आउट

सन्नी पटेलको बलमा एलबीडब्लु आउट

LBW ! सन्नी पटेलले दोस्रो विकेट लिएका छन् । एलबीडब्लु धरापमा फसेका छन् तृतराज दास ।

६.४
1

सन्नी पटेलको बलमा कुशल भुर्तेल - १ रन

६.३
6

सन्नी पटेलको बलमा कुशल भुर्तेल - छक्का

लङअनमा छक्का भएको छ यसपटक ।

६.२
.

सन्नी पटेलको बलमा कुशल भुर्तेल - नो रन

६.१
.

सन्नी पटेलको बलमा कुशल भुर्तेल - नो रन

बलिङमा सन्नी पटेल टीयू एन्डबाट फर्किएका छन् ।
६ ओभर समाप्त - ६ रन तृत राज दास: ९ कुशल भुर्तेल: ६
पोखरा एभेन्जर्स 2025: ३७-२ लक्ष्यः १६६
पावरप्लेको समाप्तिमा पोखराले २ विकेट गुमाएर ३७ रन बनाएको छ ।
५.६
.

सन्तोष यादवको बलमा तृत राज दास - नो रन

५.५
.

सन्तोष यादवको बलमा तृत राज दास - नो रन

५.४
.

सन्तोष यादवको बलमा तृत राज दास - नो रन

५.३
.

सन्तोष यादवको बलमा तृत राज दास - नो रन

५.२
.

सन्तोष यादवको बलमा तृत राज दास - नो रन

५.१
6

सन्तोष यादवको बलमा तृत राज दास - छक्का

मिडअनका फिल्डर भित्रै थिए । चान्स लिएका छन् र लङअनमा शानदार छक्का पनि ।

बलिङमा सन्तोष यादव आएका छन् ।
५ ओभर समाप्त - ९ रन तृत राज दास: ३ कुशल भुर्तेल: ६
पोखरा एभेन्जर्स 2025: ३१-२ लक्ष्यः १६६
४.६
1

साहब आलमको बलमा तृत राज दास - १ रन

४.५
2

साहब आलमको बलमा तृत राज दास - २ रन

४.४
.

साहब आलमको बलमा तृत राज दास - नो रन

ब्याटिङमा तृतराज दास आएका छन् ।
४.३
W

साहब आलमको बलमा जेसन रोय - आउट

साहब आलमको बलमा बोल्ड

BOWLED !!! स्टेप आउट गरेर खेल्ने प्रयास थियो रोयको । बोल्ड भएका छन् ।

४.२
2

साहब आलमको बलमा जेसन रोय - २ रन

४.१
4

साहब आलमको बलमा जेसन रोय - चौका

कभर र पोइन्टको बीचबाट कट गरेका छन् । चौका भएको छ ।

४ ओभर समाप्त - ९ रन कुशल भुर्तेल: ६ जेसन रोय: १०
पोखरा एभेन्जर्स 2025: २२-१ लक्ष्यः १६६
३.६
.

सन्नी पटेलको बलमा कुशल भुर्तेल - नो रन

३.५
1

सन्नी पटेलको बलमा जेसन रोय - १ रन

३.४
6

सन्नी पटेलको बलमा जेसन रोय - छक्का

सिधा अगाडि उठाएका छन् । छक्का भएको छ यो लङअफमा । रोयको पहिलो बाउन्ड्री छक्काका रूपमा आएको छ ।

३.३
.

सन्नी पटेलको बलमा जेसन रोय - नो रन

३.२
.

सन्नी पटेलको बलमा जेसन रोय - नो रन

३.१
2

सन्नी पटेलको बलमा जेसन रोय - २ रन

TOUGH CHANCE DROPPED  !!! मिडअफमा खेलेका थिए रोयले । आदिल आलमले डाइभिङ एफर्ट दिएका थिए । छुटेको छ तर हातमा लागेर । २ रन लिए ।

३ ओभर समाप्त - ४ रन कुशल भुर्तेल: ६ जेसन रोय: १
पोखरा एभेन्जर्स 2025: १३-१ लक्ष्यः १६६
२.६
2

साहब आलमको बलमा कुशल भुर्तेल - २ रन

२.५
.

साहब आलमको बलमा कुशल भुर्तेल - नो रन

२.४
.

साहब आलमको बलमा कुशल भुर्तेल - नो रन

२.३
2

साहब आलमको बलमा कुशल भुर्तेल - २ रन

२.२
.

साहब आलमको बलमा कुशल भुर्तेल - नो रन

२.१
.

साहब आलमको बलमा कुशल भुर्तेल - नो रन

बलिङमा शाहब आलम आएका छन् ।
२ ओभर समाप्त - २ रन जेसन रोय: १ कुशल भुर्तेल: २
पोखरा एभेन्जर्स 2025: ९-१ लक्ष्यः १६६
१.६
.

सन्नी पटेलको बलमा जेसन रोय - नो रन

१.५
.

सन्नी पटेलको बलमा जेसन रोय - नो रन

१.४
1

सन्नी पटेलको बलमा कुशल भुर्तेल - १ रन

१.३
1

सन्नी पटेलको बलमा जेसन रोय - १ रन

१.२
.

सन्नी पटेलको बलमा जेसन रोय - नो रन

१.१
W

सन्नी पटेलको बलमा एडम रोसिङटन - आउट

सन्नी पटेलको बलमा बोल्ड

BOWLED !!! पहिलो बलमै सफलता प्राप्त गरेका छन् पटेलले । गूग्ली बल थियो । रोसिङटनले रिड गर्न सकेनन् । बोल्ड भए । पोखरालाई पहिलो झट्का ।

बलिङमा सन्नी पटेल आएका छन् ।
१ ओभर समाप्त - ७ रन एडम रोसिङटन: ५ कुशल भुर्तेल: १
पोखरा एभेन्जर्स 2025: ७-० लक्ष्यः १६६
०.६
1

करण केसीको बलमा एडम रोसिङटन - १ रन

०.५
4

करण केसीको बलमा एडम रोसिङटन - चौका

लङअन र मिडविकेटको बीचमा खेलेका छन् । इनिङको पहिलो चौका ।

०.४
.

करण केसीको बलमा एडम रोसिङटन - नो रन

०.३
.

करण केसीको बलमा एडम रोसिङटन - नो रन

०.२
1

करण केसीको बलमा कुशल भुर्तेल - १ रन

०.१
.

करण केसीको बलमा कुशल भुर्तेल - नो रन

०.१
1w

करण केसीको बलमा कुशल भुर्तेल - वाइड

भुर्तेल स्ट्राइकमा छन् । करण केसीले बलिङको सुरुवात गर्नेछन् ।
कुशल भुर्तेल र एडम रोसिङटन ओपनिङमा आएका छन् ।
पोखरालाई जित्नैपर्ने दबाब छ । काठमान्डु विजयी भए प्लेअफमा पुग्ने छ । दोस्रो इनिङ सुरु हुँदै छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट