+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS लुम्बिनी लायन्स

Sudurpaschim Royals vs Lumbini Lions [LIVE]

LIVE NPL- Nepal Premier League 2025
२०८२ मंसिर २७, शनिबार
सुदूरपश्चिम रोएल्स
१९/३
4.5 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Lyndon Hannibal, Raveendra Wimalasiri
सुदूरपश्चिम रोएल्स 2025 लुम्बिनी लायन्स 2025

पहिलो इन्निन्ङ

All 4 6 w
४.५
.

शेर मल्लको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

४.४
.

शेर मल्लको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी आएका छन् ।
४.३
W

शेर मल्लको बलमा आरिफ शेख - आउट

LBW !!! एन्ड चेन्ज गरेसँगै सफलता शेरलाई । आरिफ शेख स्वीपको प्रयासमा फसेका छन् । सुदूरले पावरप्लेभित्रै तेस्रो विकेट गुमाएको छ ।

४.२
1

शेर मल्लको बलमा इशान पाण्डे - १ रन

४.१
2

शेर मल्लको बलमा इशान पाण्डे - २ रन

कभर र मिडअफको बीचमा प्लेस गरेर २ रन लिए ।

बलिङमा परिवर्तन । शेर मल्ल चोभार एन्डबाट आएका छन् ।
४ ओभर समाप्त - ८ रन इशान पाण्डे: ७ आरिफ शेख: ६
सुदूरपश्चिम रोएल्स 2025: १६-२
८ रन आएको छ अभिशेषको पहिलो ओभरबाट ।
३.६
1

अभिशेष गौतमको बलमा इशान पाण्डे - १ रन

३.६
1w

अभिशेष गौतमको बलमा इशान पाण्डे - वाइड

३.५
.

अभिशेष गौतमको बलमा इशान पाण्डे - नो रन

३.४
1

अभिशेष गौतमको बलमा आरिफ शेख - १ रन

३.३
4

अभिशेष गौतमको बलमा आरिफ शेख - चौका

डाउन द लेग बल गएको थियो । स्वीपको प्रयास । हल्का ब्याट लागेर चौकाका लागि गएको छ ।

३.३
1w

अभिशेष गौतमको बलमा आरिफ शेख - वाइड

३.२
.

अभिशेष गौतमको बलमा आरिफ शेख - नो रन

३.१
.

अभिशेष गौतमको बलमा आरिफ शेख - नो रन

बलिङमा परिवर्तन । अभिशेष गौतम आएका छन् टीयू एन्डबाट ।
३ ओभर समाप्त - २ रन इशान पाण्डे: ६ आरिफ शेख: १
सुदूरपश्चिम रोएल्स 2025: ८-२
२.६
.

रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन

२.५
.

रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन

२.४
1

रुबेन ट्रम्पलम्यानको बलमा आरिफ शेख - १ रन

ब्याटिङमा आरिफ शेख आएका छन् ।
२.३
W

रुबेन ट्रम्पलम्यानको बलमा शेल्डन ज्याकसन - आउट

रुबेन ट्रम्पलम्यानको बलमा LBD

LBW !!! ट्रम्पलमनले दोस्रो सफलता पाएका छन् । यो बल केही हाइटमा गएजस्तो देखिएको थियो तर अम्पायरले आएट दिएका छन् । लुम्बिनीका समर्थकमा उत्साह ।

२.२
.

रुबेन ट्रम्पलम्यानको बलमा शेल्डन ज्याकसन - नो रन

२.१
1

रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - १ रन

बलिङमा रुबेन ट्रम्पलमन दोस्रो ओभर लिएर आएका छन् ।
२ ओभर समाप्त - ५ रन इशान पाण्डे: ५ शेल्डन ज्याकसन: १
सुदूरपश्चिम रोएल्स 2025: ६-१
१.६
1

शेर मल्लको बलमा इशान पाण्डे - १ रन

१.५
.

शेर मल्लको बलमा इशान पाण्डे - नो रन

कटको प्रयासमा बिट भए ।

१.४
.

शेर मल्लको बलमा इशान पाण्डे - नो रन

१.३
.

शेर मल्लको बलमा इशान पाण्डे - नो रन

१.२
1

शेर मल्लको बलमा शेल्डन ज्याकसन - १ रन

१.१
3

शेर मल्लको बलमा इशान पाण्डे - ३ रन

कट गरेका थिए । डिप ब्याकवार्ड पोइन्टमा गयो बल । राम्रो फिल्डिङ अभिशेषको । १ रन बचाए त्यहाँ टोलीका लागि । ३ रन लिएका छन् सुदूरका ब्याटरले ।

बलिङमा शेर मल्ल आएका छन् ।
ब्याटिङमा शेल्डन ज्याकसन आएका छन् । हाललाई नन स्ट्राइकमा ।
१ ओभर समाप्त - १ रन विनोद भण्डारी: ० इशान पाण्डे: १
सुदूरपश्चिम रोएल्स 2025: १-१
०.६
W

रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - आउट

रुबेन ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्याचआउट

GONE !!! BIG WICKET !!! अफमा सरेर स्कूप टाइपको शट खेल्न खोजेका थिए । बल माथि उठेको छ । शर्ट फाइन लेगमा रहेका दिनेश अधिकारीले क्याच पूरा गरेका छन् । पहिलो झट्का सुदूरलाई । टोलीका टप रन स्कोरर डकआउट भएका छन् ।

०.५
.

रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - नो रन

ट्रम्पलमनले बलिङ रनअप लिएर अन्तिम समयमा बलिङ गरेनन् ।
०.४
1

रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - १ रन

एज लागेर थर्डम्यानमा गएको छ । १ रन लिए ।

०.३
.

रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन

यसपटक शट लागेन । ट्रम्पलमन र इशानबीच हेराहेर ।

०.२
.

रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन

OHH ! यहाँ एजको निकै क्लोज थियो बल । बलरको अपिल थियो । विकेटकिपरले अपिल गरेनन् । अम्पायर पनि मुभ भएनन् ।

०.१
.

रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन

लिभ गरे पहिलो बल । अफको लाइनमा थियो ।

फाइनलको पहिलो बल...
बाँयाहाते पेसर रुबेन ट्रम्पलमनले बलिङको सुरुवात गर्दै छन् चोभार एन्डबाट ।
सुदूरका लागि नयाँ ओपनिङ जोडी । इशान पाण्डे र विनोद भण्डारी आएका छन् ।
जानकारीका लागि : जेजे स्मिथ बिरामी भएकाले आज नखेलेको कमेन्ट्रीमा एन्ड्रयु लियोनार्डले जानकारी दिएका छन् ।
दुई अम्पायरहरू मैदान प्रवेश गर्दै छन् । एनपीएलको धुन बजिरहेको छ । समर्थकहरूमा उत्साह ।
एनपीएलको ट्रफीलाई बीचमा पारेर खेलाडीहरू मैदान प्रवेश गर्दै छन् । राष्ट्रिय गान पनि गाइसकिएको छ ।
लुम्बिनीले एक परिवर्तन गरेको छ । जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहा आएका छन् । उनी पहिलो खेल खेल्दै छन् ।
सुदूरपश्चिमले आजको खेलका लागि २ परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दिपक बोहरा आएका छन् ।
सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
टस हुँदैछ ।
यस्तै गत संस्करण जनकपुरबाट उपाधि जितेका दुई खेलाडीहरू हेमन्त धामी र शेर मल्ल यसपटक दुई फरक टिमबाट खेलेर आमनेसामने हुँदैछन् । त्यसबारेमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।
एनपीएलमा विजेता टिम र उपविजेता टिमले पाउने पुरस्कार राशी ठूलो छ अनि व्यक्तिगततर्फ उत्कृष्ट बन्ने खेलाडीहरुका लागि पनि राम्रै पुरस्कार छ । त्यसबारेमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।
खेलको प्रिभ्यू यहाँबाट पढ्न सक्नुहुनेछ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् ।
अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।
यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।
पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । फाइनल खेल साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।
अपडेटमा गोविन्दराज नेपाल र प्रतिक भट्ट छौं । अनलाइनखबर डेस्कबाट खेमराज वलीको साथ रहनेछ । फोटोमा विकाश श्रेष्ठ र चन्द्रबहादुर आले हुनुहुन्छ । ग्राफिक्समा अरुण देवकोटा हुनुहुन्छ ।
GOOD AFTERNOON !!! नमस्कार । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आज अन्तिम अनि महत्वपूर्ण खेल अर्थात फाइनल हुँदैछ । उपाधिका लागि सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन् । खेलको बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिम उपस्थित भएका छौं ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २६४
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २५८
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २४२
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन २०१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १९०
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १८६
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १७२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १७०
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन १५०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४४
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३८
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
निरोशन डिक्‍वेला विकेट किपर लुम्बिनी लायन्स 2025
रन १२६
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२५
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १२४
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन १२१
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११९
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन ११६
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११५
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
फाफ डु प्लेसी ब्याट्समेन विराटनगर किंग्स 2025
रन १०१
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १७
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १६
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १५
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
तिलक राज भण्डारी बलर लुम्बिनी लायन्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
सूर्य तामाङ बलर विराटनगर किंग्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
सुवास भण्डारी बलर विराटनगर किंग्स 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट
सन्नी पटेल अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट