Comments Add Comment

जलजला

List Grid
उकालै उकालो जलजला !

त्यतिबेला म पूर्वी नेपालबाट सात महिनाको बसाइ सकेर घर फर्किरहेको थिएँ । संयोग मान्नुपर्छ, घरको गेट खोल्दै गर्दा मामाले भन्नुभयो– ‘भान्जी हामी जलजला जाँदै छौं भोलि । जाने हो ?’ भर्खरै जागिरे जिन्दगी र विराटनगरको वैशाखे गर्मी छोडेर फर्किएको थिएँ । यसै पनि घुम्न मनपर्ने भएकाले यो राम्रो अवसर लाग्यो । सोच्दै–नसोची ‘हुन्छ’ भनिदिएँ । भोलिपल्ट ६ बजेको जीपबाट […]