Comments Add Comment

जिल्ला अदालत

List Grid
गुल्मी जिल्ला अदालत मुद्दा फर्छ्यौटमा प्रदेश ५ कै उत्कृष्ट

१० माघ, गुल्मी । मुद्दा पर्छ्यौटमा गुल्मी जिल्ला अदालत प्रदेश ५ कै उत्कृष्ठ भएको छ । अर्धवार्षिक लक्ष्यको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अदालतले प्रदेशकै उत्कृष्ट भएको जानकारी दिएको हो । जिल्ला अदालतको प्रतिवेदन अनुसार लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । मुद्दा फर्छ्यौटको आधारमा गुल्मी जिल्ला अदालत प्रदेशकै उत्कृष्ट रहेको श्रेष्तेदार कृष्णसरण […]

रुपन्देही जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

२६ साउन, भैरहवा । रुपन्देही जिल्ला अदालतले गत आर्थिक वर्ष २०७२/७३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । १५ वर्षे रणनैतिक योजनाले गत आव ०७२/७३ मा ६० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य दिएकोमा जिल्ला अदालतले ६८ दशमलव ५२ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको हो । आर्थिक वर्ष ०७२/७३ मा अदालतबाट बिभिन्न प्रकृतिका २ […]