Comments Add Comment

जुकरबर्ग

List Grid
फेसबुक बहिष्कार गर्नेमा कोकाकोला थपियो, जुकरबर्गले एक दिनमै गुमाए ७ अर्ब डलर

कोकाकोला कम्पनीले सबैखाले सोसल मिडिया प्लाटर्फमहरुमा विज्ञापन बन्द गरेको छ । सोसल मिडियाहरुमा घृणाजन्य अभिव्यक्ति तथा सामग्रीहरु फैलिरहेको भन्दै कोकाकोलाले तत्कालका लागि ३० दिनसम्म विज्ञापन रोकेको हो । कोकाकोला कम्पनीका सीईओ जेम्स क्विन्सीले भनेका छन्, ‘अहिले जातीय विभेदका लागि विश्वका कुनै ठाउँ छैन र सोसल मिडियामा पनि यसले ठाउँ पाउनु हुँदैन ।’ साथै उनले अत्यधिक […]

फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ । अर्थतन्त्रका सबैजसो क्षेत्र तथा उद्योगहरूमा गम्भीर नकारात्मक असर परिरहेको छ । तर यो महामारी कतिपय अर्बपतिहरूका लागि भने निकै फापेको छ । महामारीका बेला अभूतपूर्व रूपमा अर्बौं कमाउनेमा फेसबुक संस्थापक मार्क जुकरबर्ग पनि परेका छन् । समाचार अनुसार, फेसबुक […]

फेसबुक संस्थापक जुकरबर्गका ट्वीटर लगायत ४ सोसल साइट ह्याक, पासवर्ड सार्वजनिक

सोसल नेटवर्किंग साइट फेसबुकका सिइओ मार्क जुकरबर्गका केही सोसल मिडिया अकाउन्टहरु ह्याक भएका छन् । अघिल्लो हप्ता साउदी अरबका ह्याकरहरुले जुकरबर्गका टि्वटर, इन्स्टाग्राम तथा पिन्ट्रस्ट लगायतका सोसल साइटका अकाउन्ट ह्याक गरिदिएका हुन् । यतिमात्र होइन ह्याकहरुले जुकरबर्गका ती सोसल अकाउन्टका पासवर्ड पनि सार्वजनिक गरिदिएका छन् । ह्याकर्सका अनुसार जुकरबर्गको लिंक्डइन अकाउन्टका माध्यमबाट उनीहरु जुकरबर्गका अन्य […]