Comments Add Comment

जोखिम भत्ता

List Grid
सुदूरपश्चिमका स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् । संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून […]

लुम्बिनी सरकारले कोरोना अस्पतालका कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

२९ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ  । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका चारवटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीका अनुसार प्रदेशका कोरोना […]

कपिलवस्तुमा वडाध्यक्षहरुले मागे कोरोना जोखिम भत्ता

७ साउन, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडाध्यक्षहरुले कर्मचारीले जस्तै आफूहरुले पनि कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गरेका छन् । जिल्लाको सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको गाउँपालिकाका वडाध्यक्षले पनि भत्ता पाउनु पर्ने माग गरेपछि विवाद हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरुले आर्थिक वर्ष सकिँदासमेत कोरोना जोखिम भत्ता पाउन सकेका छैनन् । गाउँ कार्यपालिकाको बैठकमा कर्मचारीहरुले नियमअनुसार जोखिम […]