Comments Add Comment

डब्लुएचओ

List Grid
क्वारेन्टिन सुधार नै उपयुक्त विकल्प हो

सिङ्गो संसार नै कोभिड-१९ महामारीसँग जुधिरहँदा संयुक्त राष्ट्र सङ्घअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आफ्ना सदस्य राष्ट्रका सरकारहरूले महामारी सामना रणनीतिलाई अझ सशक्त बनाउनुपर्ने बताउँदै आएको छ । नेपाल सरकारले पनि डब्ल्यूएचओसँग सम्पर्कमै रहेर आफ्नो कामलाई अगाडि बढाइरहेको छ । पछिल्ला दिनहरूमा नेपालमा सरकारको कोभिड-१९ परीक्षण प्रणाली गतिलो र प्रभावकारी नभएकोलगायतका मुद्दा उठाउँदै देशव्यापी आन्दोलन पनि […]

विश्वका सबै स्थानबाट नसकिएसम्म कोरोना भाइरसको अन्त्य हुँदैन : डब्लुएचओ

२३ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वका सबै स्थानबाट कोरोना भाइरस नसकिएसम्म यसको अन्त्य नहुने बताएको छ । डब्लुएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा भएको ब्रिफिङको क्रममा यस्तो बताएकी हुन् । पछिल्लो समय केही मुलुकहरुले कोभिड–१९ नियन्त्रणको लागि लगाएको लकडाउन खुकुलो पार्ने वा हटाउन शुरु गरिसकेको अवस्थामा मानिसहरु आफैं यसबाट बच्नुपर्ने मार्गरेटको भनाइ छ […]

महामारीको अन्त्यभन्दा निकै टाढा छौं : डब्लुएचओ

१६ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ । सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको […]

ट्रम्पले असहयोग गर्दैमा डब्लुएचओ थला पर्दैन

२० लाखभन्दा बढीलाई कोभिड-१९ (नोवेल कोरोना भाइरस) महामारीले आफ्नो चपेटामा पारिसकेको छ। एक लाख ३५ हजारभन्दा बढीको ज्यान गइसकेका छन् । ५० हजारभन्दा बढी संक्रमित गम्भीर छन् । औषधि पत्ता लागि नसकेकाले यसको नियन्त्रण कहिले र कसरी हुन्छ, भविष्यकै गर्भमा छ । संसारभरिका कोरोना संक्रमितमध्ये झण्डै एक तिहाइ अमेरिकामा छन् । सबैभन्दा बढी व्यक्तिको मृत्यु […]