Comments Add Comment

डा. सिके राउत

List Grid
सिके राउतका ‘सेकेन्ड म्यान’ भन्छन्- युएनपीओबाट हटिँदैन, जनमतसंग्रहको एजेन्डा यथावत

५ फागुन, काठमाडौं । पृथकतावादी नेता सिके राउतले स्वतन्त्र मधेस गठवन्धन भंग गर्दै नयाँ पार्टी गठन गरेपछि त्यसको सबैतिरबाट स्वागत भएको छ । सरकारसित भएको ११ बुँदे सम्झौताप्रति राउत प्रतिवद्ध छन् भन्ने पछिल्लो निर्णयबाट देखिएको धेरैले विश्लेषण गरेका छन् । स्वतन्त्र मधेस गठवन्धन भंग भएसँगै यसले अब पृथकतावादीहरुको अन्तर्राष्ट्रिय संगठन युएनपीओको सदस्यता त्याग्नुपर्ने आम जनमत […]

राष्ट्रिय गान गाउँदै सिके राउतको बैठक सुरु, नागरिकता अनिवार्य !

३ चैत, लाहान । सरकारसँग ११ बुँदे सहमति गरेर मधेस झरेका पूर्वपृथकतावादी नेता सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान गाउँदै लाहानमा सुरु गरिएको छ । रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिके राउत समूहको बैठक शुरु भएको हो । […]

पञ्चकन्याबाट राष्ट्रिय गान गाउँदै सिके राउतको बैठक सुरु, नागरिकता अनिवार्य !

३ चैत, लाहान । सरकारसँग ११ बुँदे सहमति गरेर मधेस झरेका पूर्वपृथकतावादी नेता सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान गाउँदै लाहानमा सुरु गरिएको छ । रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिके राउत समूहको बैठक शुरु भएको हो । […]

कांग्रेसको प्रश्न : ११ बुँदे सहमतिमा सरकार षड्यन्त्रमा फसेको हो ?

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ११ बुँदे सहमतिको साझा व्याख्या सार्वजनिक गर्न सरकार र सिके राउत पक्षसँग माग गरेको छ । सहमतिको दोस्रो बुँदाले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएको भन्दै कांग्रेसले सरकारले यसलाई तत्काल सच्याउनुपर्ने वा दुबै पक्षको संलग्नतामा साझा व्याख्या गर्नुपर्ने बताएको हो । बुधबार पार्टी कार्यालयमा […]

सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

१५ कात्तिक, रौतहट । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् । राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल […]

सीके राउतसँग छलफल भयो तर, लाइन मिलेनः महन्थ ठाकुर

४ असोज, वीरगञ्ज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सीके राउतसँग सहकार्यका लागि छलफल भएको खुलासा गरेका छन् । तर, राउत आफूहरुको धारमा आउन तयार नभएको उनले बताए । राजपा नेपाल पर्साले वीरगञ्ज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक ठाकुरले सहकार्यका लागि एकपटक छलफल भएपनि कुरा भने नमिलेको बताए । ‘एकपटक […]

कृष्ण पहाडीः ओछ्यानमै बमको धम्कीदेखि ‘मृत्युको खबर’ सम्म

२३ पुस, काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले आइतबार सिके राउत र नेत्रविक्रम चन्दको विरोध गर्दै एउटा प्रेस विज्ञप्ति नै जारी गरे । विज्ञप्तिमा उनले चन्द र राउतको अभिव्यक्तिमाथि आफ्नो ध्यानाकर्षण भएको जनाए । कृष्ण पहाडी, सिके राउत र विप्लववीचको त्रिपक्षीय द्वन्द्वमा चर्चित विश्लेषक सिके लाल पनि मुछिएका छन् । पहाडीले सिके राउतको आलोचना गरेकोमा […]

डा. सिके राउत धनुषाबाट पक्राउ 

२१ मंसिर, काठमाडौं । प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतलाई पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै धनुषा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो । ‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै बिहान पक्राउ गरिएको हो’, जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी चक्रबहादुर सिंहले अनलाइनखबरसँग भने ।