Comments Add Comment

डिशहोम

List Grid
प्रधानमन्त्रीकप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघले आयोजना गर्ने पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा […]

डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ कार्यक्रम

डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण गर्ने भएको छ। सो कार्यक्रम हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ। कार्यक्रमको पहिलो भाग मंगलबार प्रशारण हुँदैछ। पुनः प्रशारण कमेडी प्लस च्यानलमा पनि हेर्न सकिने बताइएको छ। डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको सो कार्यक्रममा गणेश राई, विश्वजीत देउजा, सारा […]

अब नेपाली भाषामा कोरियन सिरिज हेर्नुहोस् रियालिटी टिभीमा

२६ पुस, काठमाडौं । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । पुस २७ गते सोेमवार देखि हरेक सोमबार वेलुकी ८ः३० वजे ब्राइड अफ दी कन्ट्री नामक सिरिज प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ अफरका विजेतालाई चेक हस्तान्तरण

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजना अन्तर्गत ‘लाइभ लक्की ड्र’ का भाग्यशाली विजेता ले रु १ लाख को चेक प्राप्त गरेका छन्। धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक प्रदान गरेका छन्। केस आईडी नं २५५८२५४७४५ रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक वर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाइलाई पनि […]

डिशहोममा स्टार नेटवर्क अन्तर्गतका सबै च्यानल क्लिनफिड

३० मंसिर, काठमाडौं । सरकारले लागू गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि वन्द रहेकाका सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् । डिशहोममा स्टार नेटवर्क अन्तर्गतका च्यानलहरु […]

डिशहोमले ल्यायो क्यास ब्याक अफर

कार्तिक ३ गतेदेखि लागू हुने गरी डिसहोमले आफ्नो फण्ड ट्रान्फरमार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ । डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा रु एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा रु तीन सय ६५ र दुई बर्षको रिचार्जमा रु पाँच सय क्यासब्याक प्राप्त गर्नेछन् । […]

‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै

३० असोज, काठमाडौं ।  नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले सुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र ‘का पे रनसिंगम’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । तमिल चलचित्र ‘का पे रनसिंगम’ सत्य घटनामा आधारित, सामाजिक चलचित्र हो । तमिल नायक विजय सेतुपथि […]

डिशहोममा बलिउड चलचित्र ‘खाली पिली’ रिलिज हुँदै

१६ असोज, काठमाडौं । नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ । आज रिलिज हुने चलचित्र ‘खाली पिली’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकले हेर्न पाउनेछन् । ग्राहकहरुको मनोरञ्‍जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिशहोमले सिनेमाघर इन्टरनेसनल ९९९ सञ्‍चालनमा ल्याएको प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । आज […]

डिशहोमको दशैंमा डवल धमाका

४ असोज, काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोम मा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ । यसै अफर लाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्दा विक्ली […]

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत

१६ साउन, काठमाडौं । डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियहरु लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पीडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको छ । डिशहोमका स्थानिय वितरक र […]

डिशहोमको वार्षिक रिचार्जमा हरेक हप्ता नगद दुई लाख जित्ने मौका

डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिइने भएकोछ । २०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालनहुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो । डिशहोमको देशभर रहेको बिक्रेतावानजिकैको डिलर मार्फत […]

डिशहोमको लक्की ड्र

५ असार, काठमाडौं । डिशहोममा डिलर दाइको डिस्काउन्ट योजना अन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्शाली विजेशता छनोट भएका छन् । २०७७ सालजेष्ठ ३०गते देखिअसार ४गते सम्म फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १००, सोसकेन २ च्यानल […]

वाषिर्क रिचार्ज गर्नेमध्ये २ जनालाई लक्की ड्रमार्फत डिशहोमले दियो १ लाख

३० जेठ, काठमाडौं । डिशहोमले ‘डिसहोममा डिलर दाईको छुट’ नामक योजनाअन्तरगत २०७७ साल जेठ २३ गतेदेखि जेठ २९ गतेसम्म फन्ड ट्रान्सफरबाट वाषिर्क रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ । योजनाअनुसार जेष्ठ ३० गते शुक्रबार सााझ ५ बजे डिशहोमको सोकेस च्यानल १००बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजनाअनुसार २ […]