Comments Add Comment

डीआईजी बढुवा

List Grid
प्रहरीमा ९ डीआईजी पद रिक्त : तीन ब्याचका एसएसपी प्रतिस्पर्धामा

१६ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको सिफारिस गरिएसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवाको तयारी  थालिएको छ । हाल प्रहरीमा डीआईजीको ८ दरबन्दी रिक्त छ भने एक सातापछि विश्वराज पोखरेल एआईजीमा बढुवा भएसँगै रिक्त सिट संख्या ९ पुग्नेछ । पोखरेललाई गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार […]

सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए

८ वैशाख, काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गृह मन्त्रालयले चैत २८ गते एसएसपी घनश्याम अर्याल, प्रकाशजंग […]