Comments Add Comment

डेल्टा

List Grid
डब्ल्युएचओको चेतावनी : अब डेल्टाले मृत्युको जोखिम बढाउन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वभर अनियन्त्रित रुपमा बढिरहेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेको छ । उसले सबै मुलुकलाई चेतावनी दिदै भनेको छ, यदि खोप अभियान तिब्र रुपमा पुरा गरिएन भने डेल्टा समेत कोरोनाको नयाँ भेरियन्टले वर्तमान धेरैको ज्यान लिनसक्छ । डब्ल्युएचओका इमर्जेन्सी डाइरेक्टर माइकल रेयानले भनेका छन्, ‘डेल्टा भेरियन्ट हाम्रो लागि ठूलो चुनौती भएको […]

नेपालमा फैलिएको कोरोना नयाँ भेरियन्टको नाम ‘डेल्टा’ राखियो

१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम […]