Comments Add Comment

ढुंगा गिटी

List Grid
रातु खोलाबाट अवैध उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

२ भदौ, जनकपुरधाम । महोत्तरीको रातु खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका–३ स्थित रातु खोलाबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लु ४ त ७७३५, ज.२ त.३०१ र प्रदेश नं.२–०२–००१ त.७२६२ नम्बरको […]

डाँडो काट्न ८२ अर्ब, १ खर्बको ढुङ्गा–माटो निस्कने

२५ जेठ, काठमाडौं । यतिबेला ढुंगा, गिट्टी र बालुवा निकासीको सरकारी योजना विवादमा छ । तर सरकारले चुरे क्षेत्रमा कुनै दोहन नगर्ने प्रतिबद्धता दोहोर्याइरहँदा रूपन्देही र पाल्पाको सीमा क्षेत्रको सिद्धबाबा (कुहिरेभीर) डाँडो काट्ने प्रस्ताव राष्ट्रिय योजना आयोगमा पेश भएको छ । लुम्बिनी प्रदेश सरकारले सो डाँडो काटेर त्यसबाट निस्कने ढुंगा–माटो बिक्री गर्ने र त्यस ठाउँमा […]

ढुंगा-गिट्टी निकासीको निर्णय फिर्ता नभए सत्याग्रह थाल्ने शान्ति समाजको चेतावनी

२२ जेठ, बुटवल । मानवअधिकार तथा शान्ति समाजले ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् । शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा […]

काभ्रेमा आजदेखि ढुंगा उत्खननमा रोक

४ मंसिर, काभ्रे । काभ्रे जिल्लामा पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुंगा खानीमा थप उत्खननमा रोक लगाएको हो । जिल्लामा हालसम्म ३१ क्रसर उद्योगका करिब तीन दर्जन रोडा–ढुंगा खानी सञ्चालनमा आएका छन् । कार्यालयले आजदेखि […]

प्रदेश १ मा ढुंगा गिटीका लागि पहाड फोर्ने तयारी

२ असार, विराटनगर । प्रदेश १ सरकारले ढुंगा, गिटी, वालुवाजस्ता निर्माण सामग्रीको अभाव पूर्तिका लागि पहाड फुटाउने नीति लिएको छ । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा नै ढुंगा, गिटी र बालुवाजस्ता सामग्रीका उत्खनन, प्रशोधन र भण्डारणका लागि खानी उद्योग सञ्चालन गर्ने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमको १९४ औं […]