+
+
Shares

जनकपुरधामको पोखरीमा एक पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ११:४३

२० असोज, जनकपुरधाम । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको हो ।

आज बिहान ९: ४५ बजेको समयमा पोखरीमा शव स्थानीयले देखेपछि प्रहरी पुगेर निकालेको हो ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?