Comments Add Comment

तक्मे बुढा

List Grid
तक्मे बुढाको जीवनशैली : सुँगुरको मासु बेस्सरी मनपर्छ, मदिरा पिउनै सक्दिनँ

विल्सनविक्रम राई मौलिक शैलीबाट दर्शकमाझ कमेडी पस्किने हास्य कलाकार हुन् । हास्य टेलिश्रृंखला ‘मेरीबास्सै’मा ‘तक्मे बुढा’को भूमिकामा अभिनय गरेका राई अहिले कलाकारितासँगै  निर्देशनमा समेत सक्रिय छन् । मौलिक शैलीको अभिनय कलाका कारण धेरैको रोजाइमा पर्ने उनको दैनिकी, खानपान र जीवनशैली कस्तो छ त ? अनलाइनखबरले उनीसँग यही विषयमा कुराकानी गरेको थियो । बिहान कतिबजे उठ्नुहुन्छ […]

तक्मे बुढाको रेसेपी

तक्मे बुढा अर्थात विल्सन विक्रम राई कुनैबेला भाते थिए । भात भनेपछि हुरुक्कै । उनलाई भातमा केही नचाहिने, एउटै पापड भए पुग्ने । पापडसँग फुको भात जतिपनि खाइदिने । उनी सुनाउँछन्, ‘दिनमा पाँच पटकसम्म भात खान्थें ।’ उनी बेलाबखत साथीभाईलाई पनि निम्त्याएर मीठोमसिनो ख्वाउथे । ‘मलाई भेराइटी बनाउन त अल्छी लाग्दैन कि’ विल्सनले थपे, ‘तर, […]

‘तक्मे बुढा’को ‘रक्सीको पुल्टुङ’ गीतको भिडियो हेर्नुहोस्

हाँस्य कलाकार विल्सन विक्रम राई कमेडीसँगै गीतसंगीतमा पनि व्यस्त छन् । उनले यस अगाडि सार्वजनिक गरेको ‘स्यान्ताराम’ बोलको गीतले चर्चा पायो । उनै विल्सनले ‘झ्याना पुल्टुङ ना पुल्टुङ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । कमेडी शैलीमा तयार भएको यो गीतमा विल्सनकै शब्द तथा स्वर छ । डम्बर नेपालीले यो गीतमा संगीत भरेका छन् । […]