
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विल्सनविक्रम राईको निर्देशन रहने फिल्म ‘मैझारो’को शीर्ष भूमिकामा धीरज मगर अनुबन्धित भए।
- फिल्म ‘मैझारो’को निर्माण ‘तक्मे प्रोडक्सन’ले गर्दैछ र इलाम तथा पाँचथरमा छायांकन हुनेछ।
- अझै फिल्मका अन्य कलाकारको नाम र थप विवरण सार्वजनिक हुन बाँकी छन्।
काठमाडौं । अभिनेता विल्सनविक्रम राईको डेब्यु निर्देशन रहने फिल्म ‘मैझारो’को शीर्ष भूमिकामा धीरज मगर अनुबन्धित भएका छन् ।
यो फिल्म उनको होमप्रोडक्सन ब्यानर ‘तक्मे प्रोडक्सन’ले निर्माण गर्दैछ । यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राई को संगीत हुनेछ ।
सौरभ लामाको छायांकन हुने फिल्मका अन्य कलाकारको लाइनअप तय हुन बाँकी छ । इलाम र पाँचथर को रमणीय स्थलमा छायांकन गरिने भएको छ ।
साउनदेखि छायांकन सुरु हुने फिल्मलाई लभस्टोरी जनरामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4