Comments Add Comment

तेस्रो लहर

List Grid
प्रधानमन्त्रीको भिडियो सन्देश : तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिंदैछ

२३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा […]

भारतमा तेस्रो लहरका लागि तयार रहन विशेषज्ञको सुझाव

१० साउन, काठमाडौं । भारतमा विशेषज्ञहरुले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै बेलैमा सतर्कता अपनाउन सुझाव दिएका छन् । उनीहरुले मुलुकमा तेस्रो लहर आउने जोखिम भएको भन्दै कोरोनाका दैनिक संक्रमितको संख्या ५० हजारभन्दा कममा नै राख्न आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । दैनिक नयाँ संक्रमितको संख्या ५० हजार नाघेको अवस्थामा संक्रमण नियन्त्रण […]