Comments Add Comment

दामन

List Grid
८ भारतीय पर्यटकको मृत्यु प्रकरण : छानबिन समितिले के भेट्टायो ?

२० माघ, काठमाडौं । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ । ७ माघमा होटलको कोठामा झ्यालढोका लगाएर हिटर बाल्दा निसास्सिएर ८ जनाको मृत्यु भएको थियो । घटनाबारे छानबिन गर्न बनेको समितिले भोलि मंगलबार सरकारलाई बुझाउने गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा […]

दामनको रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

७ माघ, काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना  भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत […]

दामनको होटलमा ८ भारतीय बेहोस भेटिए

७ माघ, काठमाडौं । मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई कैलाश एयरको हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको छ । इलाका प्रहरी कार्यालय, पालुङका प्रहरी निरीक्षक विकास तामाङका अनुसार थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटकको मंगलबार बिहान उद्धार गरिएको हो । नेपाल घुम्न आएका ४ पुरुष […]

क्या दामी दामन ! (फोटो फिचर)

२७ मंसिर, काठमाडौं । शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ । हिउँदे विदामा काठमाडौं छोड्ने उपयुक्त विकल्प मकवानपुरको दामन हुन सक्छ । काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट […]