Comments Add Comment

दुग्ध व्यवसाय

List Grid
भैंसीपालन व्यवसायमा भविष्य खोज्दै पाल्पाका युवा

१२ साउन, रामपुर ।  ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीं, दुबई पनि यहीं, मलाई मलेसिया यहीं ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी […]

दुग्ध व्यवसायमा २० अर्ब नोक्सानी भएको अनुमान

२१ भदौ, काठमाडौं । कोभिड-१९ को महामारी कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले दुग्ध व्यवसायीले २० अर्ब रुपैयाँ नोक्सानी ब्याहोरेको दावी गरेका छन् । कोभिड-१९का कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको उनीहरुको भनाइ छ । कोरोनाका कारण डेरी उद्योगको ६० प्रतिशत बजार घटेको नेपाल डेरी एसोसियसनले जनाएको छ । ‘कोरोनाका कारण अर्बौंको […]