- Home
- धर्मेन्द्र बास्तोला
धर्मेन्द्र बास्तोला
१० फागुन, काठमाडौं । बन्दी प्रत्यक्षीकरणको रिटमा सुुनुवाई गर्दै सर्वोच्च अदालतले पुस २७ मा पक्राउ परेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दियो । तर प्रहरीले फेरि पक्राउ गर्दैछ भन्ने सुनेका उनको अनुहारमा खुसी थिएन । यद्यपि आदेशमा पुनः पक्राउ गरे अदालतको अवहेलना हुने भनिएका कारण के होला भनेर रजिस्टारको कार्यकक्षमा बसेर कानून […]
१८ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले आइतबार सर्वोच्च अदालतमा हाजिर गराएको छ । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि अदालतले बास्तोलालाई २४ घन्टाभित्र हाजिर गराउन आदेश दिएको थियो । सोही अनुरुप उनलाई प्रहरीले अदालत उपस्थित गराएको हो । बाँस्तोलासहित नेता विवेक कुमाल र प्रकाश शाहीलाई प्रहरीको विशेष ब्युरोले २९ पुसमा ललितपुर र […]
१५ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो । अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल […]
२ माघ, काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’विरुद्ध अनुसन्धानका लागि प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले अनलाइनखबरलाई बताएअनुसार बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र […]