Comments Add Comment

धुर्मुस-सुन्तली

List Grid
‘क्रिकेट रंगशालाबाट भागेको छैन, भाग्दिनँ’

२६ साउन, काठमाडौं । नेपालको हास्य कलाकारितामा बेग्लै पहिचान बनाइसकेका सीताराम कट्टेल धुर्मुस ०७२ सालको भूकम्पछि ‘सामाजिक अभियन्ता’को नयाँ परिचयमा उदाए । भूकम्प उनको जीवनमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’सँग मिलेर उनले भूकम्पपीडित, बाढीपीडित र मुसहरका लागि चारवटा एकीकृत बस्ती निर्माण गरेर देशबासीको विश्वास जिते । उनी अहिले जनस्तरमा सहयोग जुटाएरै अन्तर्राष्ट्रिय […]

क्रिकेट रंगशाला निर्माणका लागि भोलि कलाकार र क्रिकेटरको भिडन्त !

२२ चैत, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ भोलि मातृभूमि कप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा कलाकारहरुको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धात्मक क्रिकेट खेल्नेछन् । कहिल्यै ब्याट र बल नसमाएका कलाकारहरु पनि यतिबेला भोलिको म्याचका लागि अभ्यासमा जुटिरहेका छन् । उनीहरुलाई राष्ट्रिय […]

धुर्मुसले क्रिकेट रंगशाला बनाउने ठाउँको गरे टु‌ंगो, प्रस्ताव मन्त्रालयमा

७ वैशाख, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ । प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको […]

क्रिकेट रंगशाला गोदावरीमा फाइनल, धुर्मुसको प्रस्ताव मन्त्रालयमा

७ वैशाख, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ । प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको […]

खेलकुदमन्त्रीले भने -धुर्मुससुन्तलीलाई कुरेर बस्दैनौं, सुविधासम्पन्न रंगशाला बन्छ

२ वैशाख, पोखरा । खेलकुद क्षेत्रमा समस्यै समस्या छन् । क्रिकेट, फुटबलदेखि धेरै संघमा विवाद छ भने पूर्वाधार पनि बन्न सकेको छैन । यस्तो बेलाका खेलकुद मन्त्री बनेका जगत विश्वकर्मा आफैंमा नयाँ हुन् । अब उनले कसरी काम गर्लान् धेरैको चासो छ । उनले १०० दिनमा गर्ने कार्ययोजना पनि ल्याएका छन् तर, कार्यान्वयन हुन्छ भन्ने […]

धुर्मुससुन्तलीलाई कुरेर बस्दैनौं, सुविधासम्पन्न रंगशाला बन्छ : खेलकुदमन्त्री

२ वैशाख, पोखरा । खेलकुद क्षेत्रमा समस्यै समस्या छन् । क्रिकेट, फुटबलदेखि धेरै संघमा विवाद छ भने पूर्वाधार पनि बन्न सकेको छैन । यस्तो बेलाका खेलकुद मन्त्री बनेका जगत विश्वकर्मा आफैंमा नयाँ हुन् । अब उनले कसरी काम गर्लान् धेरैको चासो छ । उनले १०० दिनमा गर्ने कार्ययोजना पनि ल्याएका छन् तर, कार्यान्वयन हुन्छ भन्ने […]

धुर्मुसलाई ९५ लाख पुगेन, माघ २३ मा बस्ती हस्तान्तरण

१५ माघ, रौतहट । सन्तपुरमा बाढी पीडितका लागि बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले आउँदो २३ माघमा बस्ती हस्तान्तरण गर्ने भएका छन् । निर्माण प्रारम्भ गर्दा २४ माघमा बस्ती हस्तान्तरण गर्ने घोषणा गरे पनि एक दिनअघि नै हस्तान्तरण गर्न लागेको उनले बताए । विकास निर्माणको काम छिटो छरितो होस् भन्ने सन्देस दिनका लागि […]

धुर्मुस-सुन्तली फाउण्डेशनलाई रिक्सा चालकको सहयोग

१५ कात्तिक,काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनलाई एक जना रिक्सा चालकले सहयोग गरेका छन् । फाउण्डेशनका तर्फबाट रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण गर्न लागिएको  सन्तपुर नमूना वस्तीका लागि स्थानीय रिक्सा चालकले सहयोग गरेका हुन् । रिक्सा चलाएर आफ्नो परिवार धान्दै आएका चन्द्रपुर नगरपालिकाका केदारप्रसाद तिमल्सिनाले फाउण्डेशनलाई पाँच बोरा सिमेन्ट सहयोग गरेका हुन् । दैनिक तातो घाममा रिक्सा चलाएर […]

धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती

४ असोज, रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् । ५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए […]

नेताहरुको स्वीट्जरल्याण्ड सपना, धुर्मुस–सुन्तलीको ‘नमूना नेपाल’

२३ जेठ, काठमाडौं । तपाईले ख्याल गर्नु भयो कि भएन, ‘नमूना नेपाल’ बनाउने कुरामा राजनीतिक दलले एक कदम पछि छाडेका छन्, धुर्मुस–सुन्तलीलाई । किनभने धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’को गर्भाधान गर्नुअघि राजनीतिक दलले असरल्ल सपना फिँजाउन भ्याइसकेका थिए । नपत्याए हेर्नुहोस्, राजनीतिक दलको घोषणापत्र । चुनावी मैदानमा हेलिनुअघि उनीहरुले यस्तो नेपालको परिकल्पना गरेका छन्, जसमा पूर्व–पश्चिम र […]

नमूना नेपालका लागि अल्का अस्पताले २५ लाख दिने

२२ जेठ, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनको तेस्रो परियोजना ‘नमूना नेपाल’ निर्माणका लागि अल्का अस्पतालले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । काठमाडौंमा सोमबार आयोजित नमूना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजनाका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । ‘विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा […]

धुर्मुस-सुन्तलीले ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने (भिडियो)

३ वटा नमूना बस्ती निर्माण गरिसकेको ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका हुन् । हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गरे […]

राज्यप्रति धुर्मुसको गुनासो- बिनाशले बिकासको मुल फुटाउँछ भन्थे तर, हाम्रोमा त्यस्तो भएन

१२ बैशाख, काठमाडौं । भूकम्पपछि दुई स्थानमा एकीकृत वस्ती निर्माण गरेर वाहीवाही कमाएका कलाकार सिताराम कट्टेल धुर्मुसले भूकम्पको दुई वर्ष वितिसक्दा पनि प्रभावित जिल्लाहरुको पुननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरेका छन् । भूकम्पको दोस्रो बार्षिकी पारेर भूकम्प पीडित तथा सहयोगी समाजले रिपोर्टस क्लवमा मंगलबार गरेको सम्मान ग्रमणपछि धुर्मुसले भने, ‘पूर्ननिर्माणको लागि ठूला-ठूला विदेशी सहायता आएका […]

धुर्मुस-सुन्तली नमूना वस्तीको रजिष्ट्रेशन दस्तुर छुट

७ बैशाख, काठमाडौं । सरकारले धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरेको एकीकृत नमूना वस्तीको रजिष्ट्रेशन वापत लाग्ने शुल्क छुट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्ने समयमा लिखत पास गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर छुट दिने निर्णय गरेको हो । धुर्मुस-सुन्तली फाउण्डेसनले बैशाख १ गते बस्ती हस्तान्तरण […]

धुर्मुस-सुन्तलीलाई झापामा नागरिक अभिनन्दन

३ वैशाख, झापा । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि समाजसेवामा सक्रिय बनेका हास्य कलाकार सिताराम कट्टेल -धुर्मुस) र कुञ्जना घिमिरे -सुन्तली) लाई झापामा नागरिक अभिनन्दन गरिएको छ । कट्टेलको यो गृह जिल्ला हो । उनी झापाको गौरादह-४ का स्थायी वासिन्दा हुन् । वीरता जेसीजले आइतबार विर्तामोडमा आयोजना गरेको एक भव्य समारोहका वीच उनीहरुलाई […]

मुसहर वस्तीमा ‘कविला युग’ सकियो, नयाँ युग आयो !

महेन्द्र राजमार्गले मध्यबाट चिरेर गएको छ, बर्दिबास बजारलाई । पूर्वी-पश्चिम नेपाललाई राजधानीसँग जोड्ने सम्भवत देशकै सर्वाधिक व्यस्त राजमार्ग हो, यो । अहिले वीपी राजमार्गको संगमस्थल पनि हो, बर्दिबास । बाह्रैमास चहल-पहल हुने बर्दिबास बजार रातभर जागै हुन्छ । बजारको आयतन बढेको बढ्यै छ । आधुनिक संरचना र सेवा सुविधाले परिपूर्ण हुँदैछ । ठ्याक्कै यही बिन्दुबाट […]

नयाँ वर्षका कसमः कुलमानदेखि धुर्मुससम्म के भन्छन् ?

१ बैशाख, काठमाडौं । नयाँ वर्ष भन्नेबित्तिकै हामीमा नयाँ उमंग छाउँछ । आशा र सम्भावनाका बेग्लै तरंगले मन-मगजलाई जोस्याउँछ । धेरैका लागि योबेला नयाँ काम र योजनाको खाता खोल्ने शुभ साइत हुने गर्छ । राम्रो कामलाई निरन्तरता दिने र नराम्रो बानी ठप्पै पार्ने कसम पनि यही साइतमा खाइन्छ । यसै सन्दर्भमा अनलाइनखबरले समाजका विविध क्षेत्रमा […]

मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम

हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् । भूकम्पपछि नेपाल […]

एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अपुग

२ फागुन, महोत्तरी । बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको छ । सोमबार पत्रकारहरूसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रकम अपुग भएको बताए । पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको छ र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । […]

मुसहर बस्ती निर्माणमा रकम जुटाउन धुर्मुस-सुन्तली एडिलेडमा

एडिलेड । महोत्तरीको मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाउने क्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) बुधबार दक्षिण अष्ट्रेलियाको एडिलेड आइपुगेका छन् । एडिलेडको ब्राइटनस्थित टेष्ट अफ हिमालय रेष्टुरेन्टमा साँझ सात बजेदेखि १० बजेसम्म फन राइजिङ डिनर हुने भएको छ । करिब डेढ सय जना सहभागी हुने उक्त रात्रीभोजसहितको सहयोग रकम अष्ट्रेलियन डलर […]

धुर्मुस-सुन्तलीको कामबाट सरकारले सिकोस्ः महजोडी

१ माघ, बर्दिबास । महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले धुर्मुस-सुन्तलीको कामबाट सरकारले सिक्नु पर्ने बताएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती पुगेका मह जोडीले देश विदेशमा रहेका सबै नेपालीलाई खुलेर सहयोग गर्न अपील गरे । धुर्मुस सुन्तलीले हास्य व्यंग्यमा मात्र नभई विकास निर्माणको धाराबाहिक श्रृंखला जनता सामु […]