Comments Add Comment

नम्रता सापकोटा

List Grid
नम्रताको स्टाइल

नायिका नम्रता सापकोटा चलचित्रका कार्यक्रममा पुग्दा पहिरनमा विशेष ध्यान दिन्छिन् । नम्रताको यो शैलीले उनलाई मिडियामा बेला–बेलामा चर्चामा ल्याइरहेको हुन्छ । हुनत, नम्रताको हातमा चलचित्र छैन । उनलाई चलचित्रमा लिनका लागि मेकरले मन बनाइहाल्दैनन् । तर, पनि नम्रतालाई म्यूजिक भिडियो र विदेशका कार्यक्रममा नै भ्याइनभ्याई छ । नम्रताले शनिबार आयोजना भएको ‘डी सिने अवार्ड’मा चलचित्र […]

नम्रतालाई ‘समर लभ’ लागेन, ‘समर’ लाग्यो

गर्मी महिना लागेसँगै मानिसहरु उत्साहित हुन्छन् । बाक्लो कपडा लगाउन नपर्ने, स्विमिङ पूलमा रमाउन पाइने विविध कारणले गर्दा पनि गर्मी धेरैका लागि प्रिय छ । अझ, नेपाली चलचित्रका नायिकाहरुका लागि त गर्मी महिना विशेष नै छ । कार्यक्रममा पहिरन पनि रोजेर लगाउन पाइने भएकाले पनि नायिकाहरु गर्मीको प्रतिक्षा खुबै गर्छन् । गर्मी महिनामा स्विमिङ पूलमा […]

नम्रताको फेसन

चलचित्र ‘समर लभ’मा मुख्य भूमिकामा रहेकी नायिका नम्रता सापकोटालाई चलचित्रसँगै विदेशमा आयोजना हुने कार्यक्रममा पनि दौडधुप गर्न भ्याइनभ्याई छ । चलचित्रमा कम, विदेशमा आयोजना हुने कार्यक्रममा उनी बढी दौडिएको पाइन्छ । नम्रता अहिले ओमान पुगेकी छिन् । उनी अभिनित चलचित्र ‘समर लभ’ माघको २५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी ‘सुस्मिता’को भूमिकामा छिन् । […]

मस्ती टकः ‘प्रेमीसँग बिताएका हरेक पल नै रमाइलो’: रेबती र नम्रता(भिडियो कुराकानी)

चलचित्र ‘समर लभ’की नव–नायिका रेवती क्षेत्रीले सुरुमा युटुबमा यसको अडियो सुनेकी थिइन् । चर्चित पुस्तक ‘समर लभ’को अडियो सुनेपछि उनी चलचित्रमा काम गर्न उत्साहित भएकी थिइन् । अहिले चलचित्रको ट्रेलर बजारमा आएपछि उनलाई जताततै ‘साया’ देखिएको भन्दै खुशी लागेको छ । नायिका नम्रता सापकोटाले चलचित्रमा ‘सुस्मिता’को क्यारेक्टर निर्वाहा गरेकी छिन् । यो पुस्तक पढ्दा नै […]

नम्रता ‘सेक्सी कि राम्री ?’

नायिका नम्रता सापकोटा आफूलाई चलचित्र क्षेत्रमा असफल मान्न तयार छैनन् । किनकी, नम्रता आफूले काम गरिरहेको बताउँछिन् । चलचित्रमा धेरै काम गर्नु वा थोरै गर्नु भन्दा पनि के काम गरेको छ भन्ने मुख्य हुने उनले सुनाइन् । नम्रता सापकोटाले अनलाइनखबरसँग ‘र्यापिड फायर’ खेल खेल्दा रमाइलो र चाडो जवाफ दिइन् । नम्रता आफूलाई ‘नन भेज जोक्स’ […]

‘चिमुसीची’मा नम्रताको यस्तो डान्स, तर अडियो साह्रै कमजोर…

नायिका नम्रता सापकोटालाई फिचरिङ गरिएको चलचित्र ‘चिमुसीची’को शिर्ष गीत सार्वजनिक भएको छ । यो गीतमा सुजता पाण्डेको स्वर, सन्तोष पोखरेलको शब्द र करणराज खत्रीको संगीत छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । चलचित्रका मुख्य २ कलाकार सुनिल क्षेत्री र एलिसा शर्माको भेटघाटको समयमा यो दृश्य पर्दामा आउने वुझ्न सकिन्छ । दिनेश […]

निर्देशकले नम्रतालाई हिरोइनमा पत्याएनन्, आइटममा पत्याए

नायिका नम्रता सापकोटाको हात खाली छ । म्यूजिक भिडियोको संख्या हेर्दा धेरै लागेपनि चलचित्रमा उनको उपस्थिती फितलो छ । उनले अभिनय गरेको चलचित्र ‘समर लभ’को रिलिज टुंगो छैन । यसैले, पनि उनलाई नायिकाको रुपमा पर्दामा देखिन अझै समय कुर्नैपर्छ । चलचित्रमा नायिकाको रुपमा नदेखिएपनि नम्रतालाई एक निर्देशकले भने गीतमा मात्र नृत्य गर्ने कुरामा पत्याएका छन् […]

दुबईबासी नेपालीसँग ‘साइलीको गुनासो’ लिएर आउँदै हेमन्त राना

‘सुन साइली’ प्रवासी नेपालीको मन छुने गीत । रोजीरोटीका लागि विदेशिनु पर्ने वाध्यता र त्यसले निम्त्याउने पारिवारिक वियोगको यो लय अब दुबईबासीमाझ गुञ्जदैछ । गायक हेमन्त राना ‘चालिस कटेसी रमाउँला’ भन्दै दुबईको रोयल अस्कोटको प्रेक्षालयमा उभिदैछन् । यसका लागि डिसेम्बर २२ सम्मको मिति भने कुर्नुपर्नेछ । अंग्रेजी पात्रो अनुसार नयाँ बर्षको पूर्व सन्ध्यामा कार्यक्रम हुने […]

यूएइमा नम्रताः ‘बोल्ड पहिरनदेखि बेष्ट मोडलसम्म’

नायिका नम्रता सापकोटाको चर्चा यसपटक यूएइको अवुधाबीमा खुबै भयो । उनी, अबुधाबीमा चर्चामा आउनुका दुई कारण छन् । संगिक्षा फिल्मस् र नमस्ते ट्राभल्स एन्ड टूरको आयोजनामा यूएइको अवुधाबीमा भव्यताका साथ सम्पन्न भएको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा नम्रताले ‘उत्कृष्ट मोडल’को उपाधि जितिन् । ट्रफी उचाल्दै गर्दा निकै खुशी देखिएकी नम्रताले यो अवार्डले आफ्नो काममा अझै […]

दुबइमा रामकृष्ण, इन्दिरा, हेमन्त, संदिप र नम्रताको भव्य कन्सर्ट हुने

यूएइको प्रसिद्ध शहर दुबइमा यहि डिसेम्बर २२ मा भव्य सांकृतिक कार्यक्रम आयोजना हुने भएको छ । ग्रिष्मा इन्टरटेन्मेन्टको प्रस्तुतीमा हुन लागेको कार्यक्रममा नेपालका चर्चित ५ कलाकारले आफ्नो धमकेदार प्रस्तुती दिने भएका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेले अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले, दुबइमा उल्लेख्य दर्शकको […]

नम्रताको कुकुर मोहः मिल्खासँगको अट्याचमेन्ट आमा र सन्तानको जस्तो

१ कात्तिक, काठमाडौं । चलचित्रवृत्तमा हल्ला छ, ‘नम्रता खाँट्टी डग लभर हुन् ।’ उनको एउटा कुकुर छ । नाम, मिल्खा । मिल्खा मात्र होइन, मिल्खा सापकोटा । अभिनेत्री नम्रता सापकोटाकी प्यारो सन्तान । मिल्खाप्रति उनको जुन अट्यामेन्ट छ, त्यो एउटा बच्चा र आमाबीचको जस्तै लाग्छ । मानौं, मिल्खा नम्रताको साख्खै सन्तान हुन् । नम्रता मिल्खासँगै […]

लेहेङ्गामा नम्रताको सुन्दरता

नायिका नम्रता सापकोटा फोटोसुट गर्ने भन्ने वित्तिकै उत्साहित हुँदिनन् । उनी, निकै कम मात्र फोटोसुट गर्छिन् । तर, फोटोसुटका क्रममा भने नम्रतालाई सबै प्रकारका पहिरन सहज लाग्छन् । अनलाइनखबरका लागि लेहेङ्गामा फोटोसुट गर्ने क्रममा नायिका सापकोटा निकै आकर्षक देखिइन् । नायिका भएका कारण पनि समय-समयमा फोटो खिचुम् भन्ने चाहना आउने उनको भनाइ थियो । नायिका […]

स्वेताको साथले अनुलाइ उठ्ने मौका

नायिका स्वेता खड्काको निर्माण तथा अभिनयमा तयार भैरहेको चलचित्र ‘कान्छी’को हाल धमाधम छायांकन भैरहेको छ । मुस्ताङमा छायांकन भैरहेको यो चलचित्रलाइ आकाश अधिकारीले निर्देशन गरिरहेका छन् । नायक दयाहाङ राइ चलचित्रमा स्वेताको जोडीको रुपमा देखिएका छन् । यो चलचित्रमा नायिका अनु शाहको पनि मुख्य भूमिका छ । गाउँकी ‘कान्छी’को साथीको भूमिकामा अनु देखिएकी छिन् । […]

‘समर लभ’को छायांकन सुरु, ‘साया’ बन्दै रेवती

घोषणा भएको केही महिनापछि चलचित्र ‘समर लभ’को छायांकन सुरु गरिएको छ । सोमबार क्यामेरा पूजा गर्दै यसको छायांकन सुरु गरिएको हो । सुविन भट्टराइको चर्चित पुस्तक ‘समर लभ’माथि आधारित रहेर यो चलचित्र निर्माण हुनेछ । यो चलचित्रको मुख्य भूमिकामा आशिष पिया र रेवती क्षेत्रीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । साथमा, नायिका नम्रता सापकोटालाई पनि दर्शकले […]

‘समर लभ’का कारण नम्रताले छाडिन् ‘कान्छी’

केही समय अगाडि नायिका नम्रता सापकोटाले आफू चलचित्र ‘कान्छी’मा अनुवन्धित भएको बताएकी थिइन् । नायिका स्वेता खड्काले निर्माण गर्न लागेको यो चलचित्रमा अनुवन्धित भएको भन्दै अनलाइनखबरसँग नम्रताले खुशी पनि व्यक्त गरेकी थिइन् । तर, उनै नायिकाले अब यो चलचित्र छाडेको बताएकी छिन् । नम्रताले चलचित्र ‘समर लभ’का कारण आफूले ‘कान्छी’ छाडेको बताएकी छिन् । उनले […]

‘सिग्नेचर’को शो सम्पन्न, नम्रता भन्छिन्-प्रेमी छाड्नुको कारण थाहा छैन’

वास्तविक जीवनकथामा आधारित भनिएको चलचित्र ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ । एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्डम वितरण र स्वास्थ्य जाँच आदि गरिएको थियो । सोही अवसरमा चलचित्रको प्रदर्शन समेत गरिएको थियो । प्रदर्शनीसँगै चलचित्रका कलाकारले दर्शकसँग अन्तरसंवाद गरेका थिए । जीवनमा अहिलेसम्म चुरोटसमेत सेवन नगरेका विनोद पौडेलले […]

नम्रता, आँचल, बर्षा, सिपोरा र बेनिशामा को उत्कृष्ट ?

गतबर्ष यूएइको अवुधाबीमा आयोजना भएको ‘पहिलो नेपाली म्यूजिक भिडियो अवार्ड’ले सफलता पाएपछि यसको आयोजक संस्था संगिक्षा फिल्मस् उत्साहित भएको थियो । सोही अनुरुप, संगिक्षा फिल्मस्ले दुबइमा रहेको नमस्ते ट्राभल्ससँग सहकार्य गर्दै ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ पनि दुबइमा आयोजना गर्ने भएको छ । काठमाण्डौमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उत्कृष्ट ५ को नाम सार्वजनिक गरियो […]

प्रेमी छैन कोसँग जिस्कनुः नम्रता, अनमोलसँग डेट जान्छुः आश्मा

नायिकाद्धय नम्रता सापकोटा र आश्मा डीसीको मित्रता जोडिएको २ बर्ष भयो । यी दुइ अहिले निकै मिल्छन् । सार्वजनिक कार्यक्रममा पनि एकसाथ पुग्ने गरेका छन् । एक कार्यक्रममा भेटिएका यी दुइले अनलाइनखबरको ‘मस्ती टक’मा कुरा गर्दै निकै विन्दास गफ गरे । नायिका नम्रता सापकोटा ब्रेकअप भएपछि अब प्रेममा पर्नु हुदैन भन्ने सोच राख्छिन् । तर, […]

मोटाएकी नम्रता बोल्ड एन्ड ब्यूटी

नायिका नम्रता सापकोटा अहिले मोटाएकी छिन् । दुधको चिया खान नछाड्ने नम्रता आफू दुब्लाउन खोजेको तर नसकेको बताउँछिन् । चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त नम्रता अब नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’मा काम गर्दैछिन् । नम्रता चलचित्रमा काम नगर्ने वित्तिकै असफल भनिहाल्न नमिल्ने बताउँछिन् । चलचित्रमा काम नगरेपनि अरु काममा व्यस्त […]

स्वेताको ‘कान्छी’ मा चुलबुले नम्रता

चलचित्र ‘छक्का पन्जा’मा काम गरेर राम्रै चर्चा पाएपनि नायिका नम्रता सापकोटा यसको सिक्वेलमा भने दोहोरिइनन् । चलचित्र चलेपनि नम्रतालाई यसले खासै फाइदा नदिएको चर्चा चलचित्र बजारमा चल्यो । तर, अब उनै नम्रताका लागि एउटा राहतको खबर छ । नायिका नम्रता सापकाेटालाई नायिका स्वेता खड्काले आफूले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘कान्छी’मा अनुवन्धीत गरेकी छिन् । […]

एक महिना पश्चिम नेपालमा नम्रताको धमाका

नायिका नम्रता सापकोटाले चलचित्र ‘छक्का पन्जा र ब्रासलेट’बाट राम्रो चर्चा पाइन् । दुबै चलचित्रमा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले रुचाए । चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बताएकी नायिका करिब एक महिना पश्चिम नेपालको भ्रमणमा व्यस्त बनिन् । मार्चको अन्तिम साता उनी पश्चिम नेपालका विभिन्न जिल्लामा सांगीतिक कार्यक्रमका लागि पुगेकी थिइन् । ‘लिरिल सुपरस्टार धमाका’ नाम दिइएको […]