Comments Add Comment

नवराज सिलवाल

List Grid
कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

२० साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने उनको भनाइ छ । सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर […]

नवराज सिलवाल प्रकरण : कसरी भयो किर्तेमा मुद्दा नचल्ने निर्णय ?

८ साउन, काठमाडौं । २०७८ जेठ दोस्रो साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेर विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिश गरेपछि मुलुकको राजनीतिक सरगर्मी त्यतै मोडिएको थियो । त्यही मौकामा महान्यायाधिवक्ताको कार्यालयले प्रतिनिधिसभा सदस्य एवं पूर्व डीआईजी नवराज सिलवालमाथि ‘सरकारी कागजात किर्तेको आरोपमा मुद्दा नचल्ने’ निर्णय गर्‍यो । निर्णय हुँदा महान्यायाधिवक्ता रमेश बडालले पदभार […]

महान्यायाधिवक्ताबाट हट्नुअघि बडालको निर्णय : सिलवालमाथि किर्ते मुद्दा नचल्ने

८ साउन, काठमाडौं । सरकारले पूर्व डीआईजी एवं प्रतिनिधिसभा सदस्य नवराज सिलवालमाथि किर्ते कागजात तयार पारेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभन्दा केही दिन अघि महान्यायाधिवक्ता रमेश बडालले मुद्दा नचल्ने निर्णय गरेको खुलेको हो । ‘अलि पहिले नै मुद्दा नचल्ने निर्णय भएर फाइल फिर्ता भइसकेको रहेछ’ महान्यायाधिवक्ता कार्यालय स्रोतले […]

‘विश्वयुद्ध’को अग्रमोर्चामा सेता वस्त्रधारीमाथि भरोसा

कोरोना भाइरसको आतंकबाट प्रथम विश्व या तेस्रो विश्व, धनी या गरीब, कोही पनि मुक्त छैनन् । नदेखिने शत्रुहरुको आक्रमणले महाशक्ति राष्ट्रहरु पनि नीरिहजस्ता देखिएका छन् । अमेरिका र युरोपको अवस्था कहालीलाग्दो छ । सन्त्रास व्याप्त छ संसारभरका मानव जातिमाहरुमा । सामाजिक सञ्जालहरुमा अनेक खालका समाचारहरु आइरहन्छन् । नकारात्मक र सकारात्मक दुवैखाले समाचारका वीचमा विस्मय र […]

नवराज सिलवालले भने : मेरो क्षेत्रका जनता बाँदरबाट हैरान भए

२० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले अरुले ल्याएर छाडिदिएको बाँदरका कारण आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा पीडित भएको बताएका छन् । ललितपुर क्षेत्र नम्बर १ को जंगलमा राति अन्यत्रबाट बाँदर ल्याएर छाडिदिएको बाँदरले स्थानीयको अनाज खाइदिने, बालबालिकामाथि आक्रमण गर्ने र घरभित्र पसेर उपद्रो गर्ने गरेको बुधबारको संसद बैठकमा उनले बताए । ‘मेरो […]

सांसद नवराज सिलवालले उठाए बाँदरको समस्या, स्थायी समाधान गर्न माग

२० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले अरुले ल्याएर छाडिदिएको बाँदरका कारण आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा पीडित भएको बताएका छन् । ललितपुर क्षेत्र नम्बर १ को जंगलमा राति अन्यत्रबाट बाँदर ल्याएर छाडिदिएको बाँदरले स्थानीयको अनाज खाइदिने, बालबालिकामाथि आक्रमण गर्ने र घरभित्र पसेर उपद्रो गर्ने गरेको बुधबारको संसद बैठकमा उनले बताए । ‘मेरो […]

नवराज सिलवाललाई ‘क्लिन चिट’ दिने तयारी

१ जेठ, काठमाडौं । सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ । महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाइन लागिएको हो । काठमाडौं प्रहरीले २ फागुनमै सिलवालको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको […]

नवराज सिलवाललाई ‘क्लिन चिट’ दिने तयारी

१ जेठ, काठमाडौं । सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ । महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाइन लागिएको हो । काठमाडौं प्रहरीले २ फागुनमै सिलवालको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको […]

माधव नेपालसँग ‘लिफ्ट’ लिएर संसद् पुगे सिलवाल

२० फागुन, काठमाडौं । प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् । उनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका हुन् । आइतबार अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वाचित सांसद्को सपथ ग्रहण हुँदैछ । […]

नयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरणमा यूटर्न !

४ फागुन, काठमाडौं । बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’ मुलुकले उन्मुक्ति पायो पाएन त्यो भोलिका दिनले बताउँला । तर, […]

‘दीपक मनाङ्गेको सरोकार छैन, सिलवाल सपथ लिन आउलान् !’

११ माघ, काठमाडौं । देउवा सरकारका काम कारबाहीको विरोध गर्न आयोजित पत्रकार सम्मेलनमा उपस्थित एमाले अध्यक्ष केपी ओलीले फरक प्रश्नको सामना गर्नुपर्‍यो । त्यो फरक प्रश्न नवराज सिलवाल र दीपक मनाङ्गेका विषयमा थिए । नवराज सिलवालको प्रश्न ओलीका लागि अपेक्षित नै थियो तर, अर्को प्रश्न भने उनले शायदै अपेक्षा गरेका थिए । ओलीलाई पत्रकारको अपेक्षित […]

प्रहरी नेतृत्वबाट ज्यान लिने प्रयास भएको नवराज सिलवालको आरोप

११ माघ, काठमाडौं । ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् । सिलवालले आइजीपी नियुक्ति प्रकरणमा […]

मलेसिया पुगेका सिलवालले भने– म फरार छैन, अनुसन्धानमा सघाउन तयार छु

१९ पुस, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न गोदावरीस्थित निवास पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ । एउटा कार्यक्रममा भाग लिन मलेसियामा रहेका सिलवाललाई लिन ललितपुरको प्रहरी टोली सिलवाल निवास पुगेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार मात्र ललिपतुर प्रहरीलाई पत्र लेखी […]

पूर्वडीआइजी सिलवालसँगै सर्वोच्चका न्यायाधीश पनि कारवाहीमा तानिने

५ पुस, काठमाडौं । पूर्वडीआइजी नवराज सिलवालले दायर गरेको बढुवासम्बन्धी मुद्दाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको छ । यही पूर्णपाठमा टेकेर बुधबार सिलवालविरुद्ध ‘कीर्ते’ अपराधमा छानविन गर्न प्रहरीमा निवेदन परेको छ । अझै रोचक त के छ भने यसअघिको अदालती निर्णयमा डीआइजी सिलवालको नम्बर बढी देखिएको भनेर आदेश दिने सर्वोच्च अदालतमा न्यायाधीशहरु पनि कारवाहीको […]

नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत

२३ असोज, काठमाडौं । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ । आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो समयसम्म स्वीकृत भएन । राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए । गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले […]

एमाले प्रवेश गरे नवराज सिलवाल

२० असोज, काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी अोलीकै गाडीमा अाएका थिए । सर्वोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल शुक्रबार […]

नवराज सिलवालको रिट खारेज, आइजीपी नियुक्ति विवाद टुंगियो

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुली नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो । बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै […]

मुद्दा हारेलगत्तै नवराज सिलवालले दिए राजीनामा

२७ भदौ, काठमाडौं । आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् । आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै डीआईजी सिलवाल सर्वोच्च गएका थिए । तर, प्रकाश अर्याललाई महानिरीक्षक बनाउने सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मंगलबार सिलवालको रिट खारेज गरेको थियो । सिलवालले मंगलबार साँझै विज्ञप्ति जारी […]

नवराज सिलवालको मुद्दामा सुनुवाइ सकियो,भदौ २७ गते फैसला

१५ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ । प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले वादी र प्रतिवादी दुवै पक्षको बहस सुनेको थियो । […]

डीआइजी नवराज सिलवालको सुनुवाई बृहत पूर्ण इजलासमा हुँदै

१५ भदौ,काठमाडौं । आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका डीआईजी नवराज सिलवालको मुद्दामा विहीबार अन्तिम सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुनवाई तोकिएको हो । बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् […]

नवराज सिलवालको मुद्दा हेर्दा हेर्दैमा,साउन २६ गते अर्को पेशी

१९ साउन,काठमाडौं । आफूभन्दा कनिष्ठ प्रकाश अर्याललाई आइजिपी बनाएर आफूमाथि अन्याय भएको भन्दै नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा रहेको छ । बिहीबार सिलवाल पक्षका वकिलहरुको बहस सकिएपछि २६ गते फैसला आउने गरी पूर्ण इजलासले हेर्दा हेर्दैमा राखेको हो । प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको ५ सदस्यीय पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ […]