Comments Add Comment

निजी आवास

List Grid
भारतले गर्‍यो ५० हजार निजी आवास र विराटनगर आईसीपी हस्तान्तरण

७ माघ, काठमाडौं । भारतले मोरङस्थित विराटनगर महानरनगरपालिकाको बुधनगरमा बनेको एकीकृत जाँच चौकी (आईसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । यस्तै भारतले आफ्नो सहयोगमा गोरखा र नुवाकोटमा निर्माणका भएका ५० हजार वटा निजी आवास (घर) पनि सरकारलाई हस्न्तारण गरेको घोषणा गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत भारतीय सहयोगमा […]

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

१५ पुस, काठमाडौं । सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि एक हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् । भूकम्पपीडितलाई ऋण […]