Comments Add Comment

निशुल्क उपचार

List Grid
पत्रकारलाई निःशुल्क उपचार, कसरी हुन्छ कार्यान्वयन ?

२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, दुर्घटना बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान, महासंघको निर्माणाधीन भवनलाई बजेटदेखि सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारसम्मका व्यवस्था बजेटमा समेटिएका छन् । अर्थ […]

स्वास्थ्य मन्त्रालयले संक्रमितको निःशुल्क उपचारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाँदै

२१ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने आदेश पुनरावलोकनको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी गरेको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालयका […]

गण्डकीका मुख्यमन्त्री भन्छन् : निःशुल्क उपचारबाट सरकार हट्न हुन्न, निर्णय सच्याऔं

६ कात्तिक, पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिकमा लक्षित वर्ग बाहेक अरुले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बतायो । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत जनताको स्वास्थ्योपचारबाट सरकार पछाडि हटेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । ५ कात्तिकमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोरोनाको निःशुल्क उपचारलाई यथावत राख्ने निर्णय गर्‍यो […]