Comments Add Comment

पटाका

List Grid
पटाका पड्काउँदा आगलागी, ६ घर जल्यो

२७ कात्तिक, सप्तरी । बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेको छ । नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण […]

तिहारलाई लक्षित गरेर ठूलो मात्रामा ल्याइएको पटाका नागढुंगामा बरामद

१२ कात्तिक, काठमाडौं । प्रहरीले नागढुंगा चेकपोइन्टबाट ठूलो परिणाममा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्ऽगनरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० […]

पटाका नपड्काउनुस है, क्यान्सर लाग्ला !

१० कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई रंग र प्रकाशको पर्व मानिन्छ । यसका साथै यस पर्वमा पटाका पड्काएर रमाइलो गर्ने चलन पनि रहँदै आएको छ । तर तपाईंलाई थाहा छ, पटाका, भुईचम्पा लगायतका हामीले रमाइलोका लागि पड्काउने पदार्थको असरले क्यान्सरसम्मको रोग निम्त्याउँछ भनेर ? भुई चम्पा र पटाकाबाट निस्केको आगोले भौतिक संरचनामा […]

३ लाखभन्दा बढी मूल्यका पटाका ललितपुरबाट बरामद

१० कात्तिक, काठमाडौं । ललितपुर प्रहरीले तिहारका लागि ल्याइएको १६ कार्टुन पटाका ललितपुरबाट बरामद गरेको छ । पटाकासँगै तीन कारोबारीपनि पक्राउ परेका छन् । ललितपुरको गुसिंगालबाट ३ लाख २० हजार मूल्य पर्ने १६ कार्टुन पटाकासँगै तीन जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको ललितपुर प्रहरीले जनाएको छ । पटाका नष्ट गरिएको छ । तिहारको बहानामा पटका, […]