Comments Add Comment

पवन गाेल्यान

List Grid
कृषिका लागि बजेट राम्रो आयो : उद्योगी गोल्यान

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलाई उद्योगी पवन गोल्यानले राम्रो भनी प्रतिक्रिया दिएका छन्। कृषि, साना तथा मझौला उद्यम व्यवसायका लागि आफूहरूले दिएको सुझाव पनि कार्यान्वयन भएको उनले बताए । बजेट राम्रै आएको भए पनि कार्यान्वयनमा भने चुनौती रहेको उनको भनाइ छ। ‘हामीले कृषिमा गर्न सकिने धेरै सुझाव दिएका थियौं, धेरै […]

आदिवासी बस्तीमा स्ट्रबेरीले ल्याएको परिवर्तन

२२ फागुन, झापा । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने राजगढ गाउँमा सञ्चालित स्ट्रबेरी फार्ममा चहल–पहल बाक्लो देखिन्थ्यो । कोही सेल्फीको मज्जा लिँदै थिए, कोही स्ट्रबेरी किन्ने लाइनमा थिए । खेतमा पाकेको स्ट्रबेरी टिप्न भ्याई–नभ्याई थियो । कामदारहरु आफ्नै धुनमा काम गरिरहेका थिए । स्ट्रबेरी फार्ममा आउनेहरु फोटो खिचेर रमाउने गर्छन् । खेतमा पसेर सेल्फी खिचिसकेपछि ताजा […]