Comments Add Comment

पाराग्वे

List Grid
पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरु सेमिफाइनलमा

१९ असार, काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो […]

कभानीको गोलमा उरुग्वेले पाराग्वेलाई हरायो

१५ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबल अन्तर्गत समूह ए को अन्तिम खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । एडिनसन कभानीले पहिलो हाफमा गरेको एक मात्र गोल गोलको मद्दतमा उरुग्वे विजयी भएको हो । निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कभानीले २१औं मिनेटमा पेनाल्टीमा गोल गरे । पाराग्वेका एन्जल रोमेरोले नाहिटन नान्डेजलाई […]

कोपा अमेरिका : उरुग्वे र पाराग्वे क्वाटरफाइनलमा, बोलिभिया बाहिरियो

११ असार, काठमाडौं । उरुग्वे र पाराग्वे ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभिया र पाराग्वेले चिलीलाई समान २-० को नतिजामा हराउदै अन्तिम ८ मा स्थान पक्का गरे । लगातार तीन हारपछि अंकविहीन रहेको बोलिभया भने समूह चरणबाटै बाहिरिएको छ । समूह ए बाट […]

कोपा अमेरिकामा पाराग्वेको विजयी सुरुआत

१ असार, काठमाडौं । पाराग्वेले ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सम्पन्न समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो । पाराग्वेले एक गोलले पछि परेको अवस्थामा एक खेल कम भएको बोलिया विरुद्ध पुनरागमन गरेको हो । खेलको १०औं मिनेटमै एर्विन साभेद्रले […]

विश्वकप छनोट : अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो

२८ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२० कतार अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले पारागवेसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । यसअघिका दुई खेलमा जित हात पारेको अर्जेन्टिनाले बराबरीपछि अंक तालिकामा तीन अंकको अग्रता बनाउने अवसर गुमायो । शुक्रबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको राष्ट्रिय रंगशालामा भएको खेलमा […]