Comments Add Comment

पार्टी कार्यालय

List Grid
अध्यक्ष ओलीले ९ वैशाखमा बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा निर्माण हुने पार्टी कार्यालय ९ वैशाखमा शिल्यान्यास गर्ने भएका छन् । २०७२ को भूकम्पले भत्काएको मुख्यालय फेरि निर्माण गर्न अध्यक्ष ओलीले शिल्यान्यास गर्ने तयारी भएको कार्यालय सचिव ईश्वरी रिजालले बताए । बल्खुमा पार्टी कार्यालय शिल्यान्यास गरिएकै दिन धुम्बाराहीको पार्टी कार्यालय बबरमहलबाट सञ्चालनमा […]

एमाले मुख्यालय : शेर्पा समूहको प्रतिष्ठानबाट दुगडका आफन्तको घरतिर

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापाथलीमा तयार गरिएको नयाँ केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍मा अर्याललगायतका नेताहरुसहित नयाँ मुख्यालयको अनुगमन गर्न थापाथली पुगेका थिए । अनुगमनपछि एमाले मुख्यालय आउने वैशाखदेखि थापाथलीबाट चल्ने भएको छ । अनुगमनपछि मन्त्री अर्यालले […]