Comments Add Comment

पिङ

List Grid
दसैँ बदलियो कि समय ?

यो वर्ष धेरैले आफ्ना पुराना दसैँ ‘मिस’ गरेका छन् । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला शहर सुनसान भइसक्यो । शहरबाट गाडीभरि मात्र होइन, छतमा समेत भरिएर मानिसहरु गाउँ पुगिसक्थे । कोरोना महामारीका कारण उत्पन्न प्रशासनिक झञ्झट र स्वास्थ्य सचेतताका कारण यो वर्ष धेरैले पारिवारिक जमघटका साथ परम्परागत रुपमा दसैँ मनाउन सकेनन् । वडा र गाउँपालिकाले […]

दशैंमा सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह

२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन […]

दशैंमा पिङको अनिकाल

काठमाडौं । दशैं भन्नासाथ दिमागका आइहाल्ने मनोरञ्जनको साधन हो, पिङ । केटाकेटी त यसमा रमाउने भइहाले, बुढापाकाहरु पनि ‘दशैंमा एकचोटि धर्ती छोड्नुपर्छ’ भन्दै पिङको खोजी गर्छन् । तर, पछिल्ला वर्षहरुमा पिङ बिस्तारै लोप हुँदै जान थालेको छ । पहिले–पहिले एउटै गाउँमा थुप्रै पिङ हालिन्थे तर, आजकल पिङ भेट्टाउनै मुस्किल भइसक्यो । सामाजिक सञ्जालमा मच्चिन अभ्यस्त […]