Comments Add Comment

पुस्तक चर्चा

List Grid
पुस्तक चर्चा : गोर्खा गन्स

७ जेठ काठमाडौं । युद्ध साहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धी संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतको प्रतिष्ठित प्रकाशनगृह द कनराड प्रेसबाट हालै प्रकाशित भएको छ । ‘राइफलले फलाकेको जिन्दगी’ कविता सङ्ग्रहका साथै ‘राइफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको संगीत’, ‘राईफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’जस्ता आख्यानात्मक कृतिका स्रष्टा राईको ‘गोर्खा गन्स’ ‘फोकल्यान्ड जर्नल’को अङ्ग्रेजी […]