Comments Add Comment

पूर्वआईजीपी

List Grid
प्रहरी एकेडेमी सार्ने निर्णय उल्ट्याउन पूर्वआईजीपीहरुको माग

२० साउन, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै १५ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी एकेडेमी सार्ने निर्णयलाई उल्ट्याउन माग गरेका हुन् । जवाफमा देउवाले त्यस […]

जेलको भुइँमा पूर्वआईजीपी, पूर्वआईजीपीका कमान्डर खाग तस्कर !

११ असार, काठमाडौं । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैं उपस्थित भई उनीहरू जेल गएका थिए । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन । जसका […]