Comments Add Comment

प्रधानमन्त्री कप

List Grid
आर्मीलाई हराउँदै एपीएफ बन्यो समूह विजेता

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय डर्बीको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेको छ । लगातार चार जित हात पारेको एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको छ । यस्तै आर्मी समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । एपीएफले अब समूह बी को उपविजेता […]

सिद्धान्तकाे अर्धशतक र मिनासकाे ५ विकेटमा प्रदेश १ विजयी

९ माघ, काठमाडौं । कप्तान सिद्धान्त लाेहनीकाे अर्धशतक अनि मिनासले थापाकाे ५ विकेटपछि प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेकाे छ । समूह ए मा रहेकाे प्रदेश १ यसअघिका तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेकाे थियाे । अन्तिम खेल जित्दै प्रदेश १ ले प्रतियाेगितामा सुखद अन्त्य गरेकाे छ […]

पुलिस र लुम्बिनीबीचको खेलमा कीर्तिमानै कीर्तिमान

८ माघ, काठमाडौं । नेपाल पुलिस क्लबका सुनील  धमलाले बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको चौथो संस्करण प्रधानमन्त्री कपमा राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेश विरुद्ध शतक प्रहार गरे । १०४ रन बनाएका धमलाले झण्डै पुलिसको इनिङ्सको आधा इनिङ्स एक्लै ब्याटिङ गरे । प्रधानमन्त्री कपमा धमलालको यो पहिलो शतक हो । उनले १४५ बल खेल्दै १०४ रन […]

पीएम कपमा आज दुई खेल : लुम्बिनी र प्रदेश २ पहिलो खेल खेल्दै

६ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछ । समूह ‘क’ मा रहेका लुम्बिनी प्रदेश र प्रदेश २ ले आज पहिलो खेल खेल्दैछन् । यस खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् । लुम्बिनी कृष्ण कार्कीको कप्तानीमा […]

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको पहिलाे जित

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सोमबार पहिलो जित हासिल गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रदेश १ लाई २ विकेटले पराजित गर्‍यो । प्रदेश-१ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा अर्जुन कुमाल र दीपक […]

प्रधानमन्त्री कपमा बागमती प्रदेशको लगातार दाेस्राे जित

५ माघ, काठमाडौं । बागमती प्रदेशले प्रधामन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दाेसाे जित हात पारेकाे छ । साेमबार भएकाे खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेकाे हाे । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेकाे बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९९ रन बनाएकाे […]

पीएम कप : पुलिस २९.३ ओभरमा १११ रनमै अलआउट

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलिरहेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पुलिस १११ रनमै अलआउट भयाे । साविक विजेता समेत रहेकाे पुलिसकाे याे लज्जास्पद ब्याटिङ हाे । पीएम कपमा पुलिसकाे याे […]

प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

२ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको हो । भण्डारीले ७३ बल खेल्दै ९ […]

पीएम कप महिला क्रिकेटमा प्रदेश १ कि संगीता राई उत्कृष्ट खेलाडी

१९ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजेता टीम प्रदेश १ कि खेलाडी संगीता राई उत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रदेश १ लाई पहिलो पटक प्रधानमन्त्री कपको उपाधि दिलाउन बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी संगीता प्लेअर अफ दि टुर्नामेन्ट घोषित भइन् । संगीताले नगद २१ हजार प्राप्त गरिन् । संगीताले ५ […]

प्रधानमन्त्री कप छनोट प्रतियोगितामा चितवन र मकवानपुर विजयी

१७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा चितवन र मकवानपुरले जित हात पारेका छन् । शुक्रबार भएको समूह बी को खेलमा चितवनले ललितपुरलाई १ विकेटले र समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको छ प्र। चितवनको रोमाञ्चक जित प्रतीक श्रेष्ठ र गौतम […]

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी, गण्डकी ७ रनमै अलआउट

१६ पुस दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश १ संग लज्जास्पद हार ब्यहोरेको छ ।बिहीबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन जोड्दा अलआउट भयो । गण्डकीका ९ खेलाडीले […]

१३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएकी ज्योत्सनिका

१५ पुस, काठमाडौं । लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित लमही क्रिकेट मैदानमा अहिले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ । अहिलेसम्म समूह ए को खेल समाप्त भइसकेको छ भने समूह बी को पनि २ खेल सकिएको छ । मंगलबार भएको समूह बी को पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई सहजै ५९ रनले पराजित गर्‍यो […]

प्रधानमन्त्री कप पुरुष क्रिकेटको वाग्मती प्रदेश छनोट खेल पुस १६ देखि

१३ पुस काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेश स्तरीय छनोट खेल पुस १६ देखि २१ गतेसम्म हुने भएको छ । प्रदेश क्रिकेट एसोसिएनका अनुसार वाग्मती प्रदेशका ७ टिमले छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् र खेल काठमाडौंमा हुनेछ । प्रतियोगितामा ६ वटा जिल्लाको टिम र त्रिभुवन विश्वविद्यालयको अर्को छिम रहनेछ । प्रतियोगिताका खेलहरु […]

प्रधानमन्त्री कप २०७७ क्रिकेट डिसहोमबाटै लाइभ हेर्न पाइने

डिशहोमले प्रधानमन्त्री कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ(क्यान) द्धारा आयोजित सगरमाथा सिमेन्ट पीएम कप महिला(टी२०) २०७७ तथा पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको हो । यहि डिसेम्बर २६ देखि दाङ, लमहीमा सञ्चालन हुने सगरमाथा […]