Comments Add Comment

प्रभु क्यापिटल

List Grid
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

१८ साउन, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट […]

कोभिड-१९ को रोकथाममा प्रभु क्यापिटलको सहयोग

प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड-१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड-१९ का विरामीहरुलाई वितरण गर्नेछ ।   क्र.सं. विवरण […]

‘प्रभु सेलेक्ट फण्डमा लगानी गर्नेले वार्षिक २० प्रतिशत प्रतिफल पाउँछन’

पुँजी बजारमा अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी हो प्रभु क्यापिटल । वर्तमान समयमा सबैभन्दा धेरै चुक्ता पुँजी रु. ८१.७१ कराेड रहेको यो संस्थाले हाल आफ्नो पुँजी तथा लगानी व्यवस्थापन अन्तरगत गरेर करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ । करिब १ वर्ष अघि निषेधाज्ञाकै बिच समृद्धि क्यापिटल सँग मर्जर भई अगाडि बढेको यो संस्थाले […]

प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशन जेठ ५ देखि

२७ वैशाख, काठमाडौं । प्रभु सामुहिक लगानी कोष अन्तरगत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने […]

प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन सम्झौता

२१ पुस काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र पोखरा फाइनान्स लिमिटेड बिच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन । यो सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिनेछ । […]