Comments Add Comment

प्रसूति अस्पताल

List Grid
भारतको अनुदानमा सिरहामा २५ शैय्याको प्रसूति अस्पताल निर्माण

२७ चैत, काठमाडौं । भारतको अनुदानमा सिरहामा २५ शैय्याको अस्पताल निर्माण भएको छ । २ अर्व ६९ करोडमा निर्माण गरिएको चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार उद्घाटन गरेका छन् । अस्पताल निर्माण भएपछि सिरहा र आसपासका जिल्लाहरुका जनताहरुको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार प्रदान गर्नुका साथै मातृत्व […]