Comments Add Comment

प्लाष्टिक

List Grid
के प्लाष्टिक हाम्रो जीवनको अभिन्न हिस्सा बनेको हो ?

आजभन्दा करीब दश बर्षअघि मैलें प्लाष्टिक बिना जिन्दगी बिताउने कोशिस गरेको थिएँ । आज एक दशकपछि जब दुनियाँका तमाम मुलुक प्लाष्टिको प्रयोगलाई निरुत्साहित गर्ने, एवं पूर्ण रुपले निषेध गर्ने कुरा गरिरहेका छन्, यसका लागि आवश्यक कदम उठाइरहेका छन् । तर, प्रश्न उठ्छ कि अहिले एक दशकपछि बिना प्लाष्टिकको जिन्दगी बिताउनु सजिलो छ ? आजभन्दा दश […]

फेरि प्लास्टिक प्रतिबन्ध घोषणामै रोकियो

२१ जेठ, काठमाडौं । ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध लगाउने सरकार निर्णय कार्यान्वयनमा शिथिलता देखिएको छ । सरकारले बजेटमार्फत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न भन्दै गरिएको घोषणा कार्यान्वयन गर्न भने सरकार उदाशीन देखिएको […]

श्रीमतीलाई प्लास्टिकमा बेरेर बनाइयो विश्व कीर्तिमान

संसारमा केही यस्ता विश्व रेकर्ड बन्दछन्जु, न निकै अविश्वसनीय तथा रोचक पनि हुन्छन् । एकजना व्यक्तिले आफ्नी पत्नीलाई प्लास्टिकमा बेरेरसमेत विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको इडाहोमा बस्ने डेभिड रश नामका ती व्यत्तिले १ मिनेट २.४४ सेकेण्डमै आफ्नी पत्नीलाई पोलिथिनभित्र लपेटेर गिनज बुकमा नाम लेखाएका हुन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई बढावा […]

प्लाष्टिकको प्रयोगलाई पूर्णत निषेध गर्न सकिएला ?

आजभन्दा करीब दश बर्षअघि मैलें प्लाष्टिक बिना जिन्दगी बिताउने कोशिस गरेको थिएँ । आज एक दशकपछि जब दुनियाँका तमाम मुलुक प्लाष्टिको प्रयोगलाई निरुत्साहित गर्ने, एवं पूर्ण रुपले निषेध गर्ने कुरा गरिरहेका छन्, यसका लागि आवश्यक कदम उठाइरहेका छन् । तर, प्रश्न उठ्छ कि अहिले एक दशकपछि बिना प्लाष्टिकको जिन्दगी बिताउनु सजिलो छ ? आजभन्दा दश […]

प्लास्टिक : स्वस्थ्य र पर्यावरण दुवैका लागि हानिकारक

कोरोना भाइरसको नकारात्मक असरलाई एकातिर छाड्ने हो भने अर्को पाटो निकै लाभदायक देखिएको छ, खासगरी प्रकृति र पर्यावरणमा। अनियन्त्रित रुपमा बढ्दै गएको भौतिक गतिविधि ठप्प हुँदा विश्वकै आकाश सफा, स्वच्छ भएको छ । धर्तीले विश्राम पाएको छ। प्रकृति आफ्नै लयमा सुस्ताउँदैछ । पर्यावरण एवं प्रकृतिमा देखिएका यी सकारात्मक परिवर्तनसँगै हामीले आफ्नो जीवनशैलीलाई कति परिमार्जन गर्न […]

भान्साको शोभा : परम्परागत भाँडावर्तन 

तपाईं आफ्नो पूख्र्यौली घरमा गएर खोज्नुहोस्, धेरै कुरा परम्पागत पाउनुहुनेछ । खाना पकाउने चुल्हो (अगेना), दही जमाउने र मोही पार्ने काठको ठेक्की, दुध दुहुने काठको ढुंग्रो, दाल–चामल राख्ने काठको भाँडा । हुनसक्छ त्यसबेला अहिले जस्तो घरायसी सर–सामन उपलब्ध थिएनन् । प्रविधि थिएन । त्यही अभाव टार्न उनीहरुले आफुसँग भएको सीप र श्रमको उपयोग गरेर आफ्नो […]

पोलिथिनमुक्त नगर बन्दै तिलोत्तमा

५ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र केही दिनयता दिनहुँ हुलका हुल मान्छे बोरा समाएर प्लास्टिक फोहोर बटुल्दै हिँडेका देखिन्छन् । उनीहरु कहिले बस्तीमा त कहिले सडकमा, कहिले कुलो-खोल्सामा त कहिले विद्यालय र हाटबजार पुगेर यत्रतत्र फालिएका प्लास्टिक, प्लास्टिकका बोत्तल, सुर्ती, गुट्खा, चाउचाउ र बिस्कुटका खोल टिप्दै बोरामा जम्मा गर्दै हिँडिरहेका हुन्छन् । महिला, युवा, […]

गर्भावस्थामा प्लाष्टिकको प्रयोगले बच्चालाई असर, हुनसक्छ शारीरिक अपाङ्गता

आँखा चिम्लेर एकपटक सोचौं त, प्लाष्टिकको प्रयोग बिना हाम्रो दैनिकी चल्छ ? बिहान उठ्नसाथ मनतातो पानी पिउँछौं । उक्त पानी प्लाष्टिकको जार वा ट्यांकीमा भण्डारण गरिएको हो । प्लाष्टिकमा प्याकेजिङ गरिएको दुध पिउँछौं । प्लाष्टिककै बोत्तलमा पानी भरेर छोराछोरीलाई विद्यालय पठाउँछौं । प्लाष्टिकको बोत्तलमा राखिएको दाल-चामल पकाउँछौं । बजारदेखि भान्सासम्म प्लाष्टिक नै प्लाष्टिक छ । […]