Comments Add Comment

बँदेल

List Grid
दाजुभाइको लोभलाग्दो उद्यम

२० साउन, गलकोट । बागलुङ जिल्लाका काठेखोला गउँपालिका-७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए । […]

मारिने भयो ल्यापटप चोर्ने चर्चित बँदेल

जर्मनीमा हालै एकजना निर्वस्त्र प्रकृतिवादी मान्छेको ल्यापटप सहितको ब्याग जंगली बँदेलले चोरेर दौडिएको फोटो निकै भाइरल बन्यो । बर्लिनस्थित एक पार्कमा निर्वस्त्र रुपमा शयन गरी घाम तापिरहेको बेला ती वृद्ध व्यक्तिको झोला एउटा पोथी बँदेलले मुखमा चेँपेर दौडिएको थियो । झोला बोकेर कुँदिरहेको पोथी बँदेल र उसका दुईवटा पाठासँगै उसको पछाडि पछाडि दौडिरहेका एक निर्वस्त्रअ […]

बँदेल धपाउन रातभर बारीमै जाग्राम

८ भदौ, सल्यान । सल्यानको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् । रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेका हुन् । मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर मूलखोला, देवस्थल र घाँजरी […]